मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
कारखाना कि शिक्षालय ! (फरक दृष्टिकोण) विद्यालय शिक्षामा विश्वका सरकारहरूले ठूलो लगानी गरेका छन् | सकेसम्म विश्वका हरेक मातापिताले आफ्ना बालबालिकालाई विद्यालय पठाउन चाहन्छन् | धेरै सरकारहरूले अभिभावकहरूलाई आफ्ना बालबालिका विद्यालय पठाउन बाध्यकारी बनाएका छन् | नेपालमा पनि कानुनी…
शालीग्रामको सुख-दुख सन् २०१६ को अप्रिल महिनाको अन्त्यतिर देवघाटमा शालीग्राम पौडेलसंग भेट भयो | उनको उमेर ५५ तिर होला | मेरो र उनको भेट चिया-पसलमा भएको थियो | उनी चिया पसलेसंग निकै निराशाजनक कुरा गरिरहेका थिए | धानचामलझैँ भएको…
मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि १. आज विश्व मानसिक स्वास्थ्य दिवस हो | नेपाली र भारतीयहरूलले "विश्व मानसिक दिवसको हार्दिक शुभकामना" भन्दै संदेश प्रवाहित गरिरहेका छन् | मैले आफैसंग प्रश्न गरें - के मानसिक दिवसका अवसरमा शुभकामना दिनु उचित हो…
गीता नै किन ? आज श्रीकृष्णले अर्जुनलाई गीता सुनाएको दिन हो | अर्जुनलाई श्रीकृष्णले श्लोक मै पढेर गीता सुनाएका हुन् कि बोलेर सम्झाएका हुन् भन्न सकिन्न तर मर्ने र मार्ने उद्योगमा तम्तयार सारथीको मुखबाट विश्वको उत्कृष्ट साहित्यको सृजना हुनुमा…
छुवाछुत समाप्तिका १२ सूत्रहरू (Road Map) नेपाली सामाजिक संरचनामा छुवाछुत र छुवाछुतप्रतिको अन्धविश्वास आज पनि जीवित र क्रियाशील छ भने अर्कोतिर नेपाली समाजले एसलाई आफ्नो साझाशत्रुका रूपमा पहिचान गरेर निवारणका लागि प्रयत्न गरिरहेको छ | आज छुवाछुतको पक्षमा कोही…
जैन धर्म, ऋषभदेव र नेपाल अयोध्याका राजा नाभी र उनकी धर्मपत्नी मरुदेवीको प्रथम सन्तानका रूपमा जैन धर्मका संस्थापक ऋषभदेवको जन्मभएको विश्वास गरिन्छ | आफ्नो राज्यकालमा यिनले १. असी (तलवार अर्थात् सुरक्षा ) २. मसी (अर्थात लेखनकला) ३. कृषि, ४.…
बटुकसंग गाँसिएका दूई संस्कृति ब्राह्मणको निन्दा गर्न सजिलो छ तर बाल्यकालदेखि वेदको अभ्यास गरेर ब्राह्मण बन्न सजिलो छैन | बटुकहरूले टुप्पी बाँधेर वेदहरू घोकेर वैदिक संस्कृतिलाई निरन्तरता प्रदान गरेका थिए | अहिले पो छापाहरू आए ! संस्कृत बाग्मयको विशाल…
यथार्थवाद भित्रको आदर्शवाद नेपालमा मात्र होइन विश्वमै केही आफुलाई यथार्थवादी भन्ने तर व्यबहारमा चरमआदर्शवादीहरू थुप्रै हुन्छन् | यस्ता आदर्शवादीहरूले सधैं "आलोचना"को आदर्शमा रुल्मुलिने गर्छन् | यस्ता आदर्शवादीहरूले आफुलाई अमेरिकाका नेता ट्रंप. भारतका नेता मोदी, चिनिया नेता सीजीपिंग तथा नेपाली…
योगमायाको आमआत्महत्या नेपाली विकिपेडियामा लेखिएको छ "योगमायाको जन्म संवत् १९१७ सालमा भोजपुरको दिङ्लामा भएकोथियो। बाँचुन्जेल उनले समाजका विकृतिहरू चिर्नमै समय लगाइन्। त्यति बेलाको त्यो सत्य घटना पनिआज एकादेशको दन्त्यकथाझैँ मानिन्छ। समाजको त्यही कठोर शासनप्रतिविद्रोहको चरम स्वरउराल्ने क्रममा उनले संवत्…
माता-संस्कृति माता संस्कृति नेपालको मौलिकता मध्येको एउटा हो | मिति २०७६/१/२१ का दिन संयोगले एकजना ७२ वर्षीय मातासंग भेट हुने मौका मिल्यो | सपरिवार आफ्नो घर मै वसेर विश्वलाई "अम्वे"को भक्तिमा लगाउने र मुक्त गराउने उहाको सङ्कल्प सुनियो |…