मानसिक सहयोग : हामी संगै छौं नि !!

मानसिक सहयोग : हामी संगै छौं नि !!

हाम्रो देशले छोटोछोटो अन्तरालमा मानवीय तथा प्राकृतिक विपत्तिहरू भोग्नु परिरहेको छ । एउटा घाउ निको हुन नपाउँदै अर्को विपत्तिले ढोका ढकढक्याउँछ । यसपटक रसुवामा आएको बाढी–विपत्तिले सिङ्गो देशलाई रुवाएको छ । मानवीय क्षति, विस्थापन, घर–सम्पत्तिको विनाश र भविष्यप्रतिको अनिश्चितता…
घृणावादका ऐजरूहरू

घृणावादका ऐजरूहरू

नेपाल विविधताको देश हो । यहाँ हिमाल, पहाड र तराईको भौगोलिक विविधता मात्रै छैन - भाषा, जाति, धर्म, दर्शन, संस्कृति, राजनीतिक विचार र जीवनपद्धतिमा पनि ठूलो विविधता छ । यही विविधता नेपालको सौन्दर्य हो । तर विडम्बना के छ…
शिक्षामा सिद्धान्त कि व्यवहारको बहस !

शिक्षामा सिद्धान्त कि व्यवहारको बहस !

आजभोलि नेपाली समाजमा एउटा वाक्य अत्यन्त लोकप्रिय भएको छ - नेपालको शिक्षा सैद्धान्तिक भयो, व्यावहारिक भएन ! विद्यालयदेखि विश्वविद्यालयसम्म, चिया पसलदेखि संसद्सम्म र सामाजिक सञ्जालदेखि शैक्षिक गोष्ठीसम्म यो वाक्य यति धेरै दोहोरिएको छ कि अब यसलाई प्रमाणित गर्नुपर्ने विचारभन्दा…
Dr. Govinda S. Upadhyaya

जीवन चलिरहोस्

सत्य यत्ति हो—आजको मितिसम्म म छु | म आफैँले पनि “म छु” भन्न सक्छु र मलाई देख्नेले पनि “गोविन्द छ” भन्न सक्छ | भोलि के हुन्छ, त्यो भोलिको कुरा हो | दुई घण्टापछि पनि म यसरी नै हुनेछु भन्ने कुरा…
Dr. Govinda S. Upadhyaya

दर्शनशास्त्र र अर्थपूर्ण जीवन

मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
Dr. Govinda S. Upadhyaya

कुन गीता प्रमाणिक ?

कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर  ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्यमा ठट्टा

दाम्पत्यमा ठट्टा

दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा

पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा

पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य

अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य

अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि:  भविष्यको वहस

जेन्जी आन्दोलनपछि:  भविष्यको वहस

जेन्जी आन्दोलनपछि:  भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…