महाकुम्भको अर्थशास्त्र र नेपालको धार्मिक पर्यटन
महाकुम्भको अर्थशास्त्र र नेपालको धार्मिक पर्यटन धर्म र धार्मिकता नितान्त व्यक्तिगत विषय हुन् तर यही व्यक्तिगत विषयहरूउपर कसैले प्रहार गर्यो भने धार्मिक विश्वास तुरुन्त सामाजिक रूपमा रूपान्तरण हुन्छ र समाजले प्रतिक्रिया दिन्छ | राजनैतिक आस्थाका कारण नेपाल वा भारतलाई…







