गोठालोदेखि भगवानको कथा

गोठालोदेखि भगवानको कथा

गोठालोदेखि भगवानको कथा श्रीकृष्ण भगवान् थिए कि असामान्य मानव यस विषयमा विवाद हुन सक्छ तर निजले दिएको उपदेश श्रीमद् भगवत-गीताको महत्व तथा स्वीकार्यताको विषयमा कुनै विवाद हुन सक्दैन | श्रीकृष्णको पहिचान केवल गीताका कारण होइन उनको जन्म, हुर्काई, कर्म…
गीताको व्याबहारिक परिचय 

गीताको व्याबहारिक परिचय 

गीताको व्याबहारिक परिचय  महाभारत एउटा संस्कृतको विशालकाय महाकाव्य हो | महाभारतकै सानो अंश गीता हो | धेरैले गीतालाई "श्रीमद्भगवद्-गीता" पनि भन्छन् | कृष्णले गाएको हुँदा यो गीता भएको हो | वेदब्यासले कृष्णले दिएको प्रवचनलाई श्लोक बनाएर महाभारतमा राखेका हुन्…
श्रीकृष्ण ईश्वर हुन्

श्रीकृष्ण ईश्वर हुन्

श्रीकृष्ण ईश्वर हुन् | जगतका "बीजप्रद पिता" हुन् | विश्वका हरेक वस्तुहरू श्रीकृष्ण नै हुन् | उनले विश्वका लागि दिएको संदेश श्रीमद्भगवद्-गीता हो | ईश्वरले जीवसंग प्रत्यक्ष सम्बाद गर्न गएको गीत हो | ईश्वरले गाएको हुँदा यो विश्वगीत हो…
गीता जयन्तिमा मर्लिन मुनरोको खोज

गीता जयन्तिमा मर्लिन मुनरोको खोज

गीता जयन्तिमा मर्लिन मुनरोको खोज म हिजो अर्थात् मंसीर २० गतेको बेलुका अन्दाजी ३ बजे काठमाडौँको एउटा प्रतिष्ठित अंग्रेजी माध्यमको विद्यालयमा थिएँ | प्रसंग चल्यो, मैले कक्षा १२ का विद्यार्थीलाई सोधें "गीता जयन्ति" कहिले पर्छ ? सबै अलमल्ल परे…
गीता र अन्य धर्मग्रन्थ

गीता र अन्य धर्मग्रन्थ

गीता र अन्य धर्मग्रन्थ श्रीमद्भगवद्-गीता वैदिक सनातन हिन्दु धर्म, संस्कृतिको अभूतपूर्व, प्रामाणिक तथा श्रेष्ठतम ग्रन्थहरू मध्ये पर्छ | केही व्यक्ति र समुदायले श्रीमद्भगवद्-गीतालाई वेद भन्दा पनि "ठूलो" भन्दै प्रचारप्रसार गरेको भेटिन्छ | यस्तो भन्नु श्रीमद्भगवद्-गीता र भगवान् श्रीकृष्णको अपमान…
प्रलोभनको मौसम : क्रिसमस

प्रलोभनको मौसम : क्रिसमस

प्रलोभनको मौसम : क्रिसमस क्रिसमसको अवसरमा विश्वभरी छरिएर रहेका तर सबैभन्दा बढी जनसंख्या ओगट्ने क्रिस्चियन समुदायमा हार्दिक शुभकामना अर्पण गर्छु | इसाई समुदायले विश्वको ३३% जनसंख्याको प्रतिनिधित्व गर्छ भने करिव ११ सयबटा सम्प्रदायमा विभाजित छ | सबै इसाईले क्रिसमसलाई…
Climate Weather

हेटौडा एकेडमीमा एकघण्टा

हेटौडा एकेडमीमा एकघण्टा वैदिक संस्कृतिमा विद्याको अर्थ संसारमा आफुसहित अरूको भरणपोषण गर्ने सामर्थ्य प्राप्त गर्नु र जीवनको अन्त्यपछि मोक्ष प्राप्ति हो | भौतिक विद्याले भौतिक उन्नति दिन्छ | आध्यात्मिक व आत्मिक उन्नतिका लागि मोक्ष वा निबृतिमार्गको ज्ञान हुनुपर्छ |…
प्राथमिकता

प्राथमिकता

प्राथमिकता वेद, उपनिषद तथा श्रीमद्भगवद्-गीताका विषयमा जगदगुरु श्रीशंकराचार्य, श्रीरामानुज, निम्बार्क, माधवसायणआदिले जे भन्नुभएको छ तेसको तुलनामा आइन्स्टाइनआदिको "भनाई"लाई बढी महत्वपूर्ण ठान्नुको कुनै औचित्य छैन | आइन्स्टाइन, सोपेन हावर, म्याक्समुलर आदिले गीताको गूदी होइन बोक्रो मात्र बुझेका थिए, तेसैको आधारमा…
गीतामा प्रयुक्त उपमा

गीतामा प्रयुक्त उपमा

श्रीमद्भगवद्-गीतामा प्रयुक्त उपमा आज गीता कालजयी ज्ञान बनेको छ | गीता पढ्ने धेरै छन् | गीताको धेरैले व्याख्या गरेका छन् | आद्य शङ्कराचार्यले पहिलो व्याख्या गरे | पश्चिमाले यो आठौँ शताब्दिको कुरा भनेका छन् | त्यस भन्दा पहिलेका व्याख्या…
दाम्पत्य योग

दाम्पत्य योग

दाम्पत्य योग - १ पति र पत्नी यी दुईबटाको संयोगले मान्छेको जन्म हुन्छ | वेदले विवाहित पतिपत्नीलाई दम्पति भन्छ | दम्पति मिलेर दिनरात चल्ने गृहस्थरूपि महायज्ञ सम्पादन गरिरहेका हुन्छन् | यो जीवनरूप यज्ञमा पत्नी धर्मक्षेत्र हुन् भने पति कर्मक्षेत्र…