मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
दर्शनशास्त्रको व्याबहारिक उपयोगिता १. बैज्ञानिक आविष्कारहरूले मानवीय जीवनमा पुर्याएको चमत्कारिक रूपान्तरणले दर्शनशास्त्रसहित अन्य सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक शास्त्रहरूको उपयोगिता ओझेलमा पर्ने अवस्था आएको छ | खासगरी दर्शनशास्त्रका विषयवस्तुहरूलाई नितान्त "सैद्धान्तिक तथा बौद्धिक व्यायाम" भन्नेहरूको सङ्ख्या पढिरहेको छ | खासगरी…
दर्शनशास्त्र किन पढ्ने ? दर्शनशास्त्र निकै परिचित विषय हो | राजनीति, अर्थनीति, समाजनीति, धर्मनीति तथा नीतिक्षेत्रमा अभिरुचि राख्ने, पत्रकारिता, न्याय, लेखन, तथा अनुसन्धानमा अभिरुचि राख्नेहरूले दर्शनशास्त्रका विषयमा केही नकेही बुझेका हुन्छन् | चिन्तन, मनन तथा सिद्धान्त अभिनिर्माणमा क्रियाशील व्यक्तिहरूका…
सन् २०१८, अक्सफोर्ड विवि, युके | दर्शनशास्त्र विभागको कार्यक्रमपछि हामी कफीपानका लागि वाहिर निस्कियौं | दुई जना नेपालीहरूले मलाई पछ्याए | आचार्य र परियार थरका ती व्यक्तिहरू त्यसै विविको सामाजिक शास्त्रका विद्यार्थी रहेछन् | परिचय भयो नेपालीका नाताले आत्मियता…
वेदको रचनाकार र वेद अस्य महतो भूतस्य नि:श्वसितमेतद्ऋग्वेदोयजूर्वेद: (वृ.उ. २/४/१० ऋग्वेदसहित चारै वेद महान् प्रकृतिका स्वामीको श्वासप्रश्वासबाट निस्किएका हुन् | यहाँ महतो भूतस्य शब्दलाई परमतत्व -परमात्मा वा ईश्वरका भनेर अनुवाद गर्ने चलन छ तर यसको अर्थ "महान् प्रकृति" पनि…
नेपालमा दर्शन (सिद्धान्त) विनिर्माणको सन्दर्भ नेपालीहरूले सिद्धान्त विनिर्माणमा काम गरेकै छैनन् भन्ने आरोपहरू सुनिन्छ तर यो सत्य होइन | विदेशीहरूले निर्माण गरेका सिद्धान्तहरूमात्र पढ्ने वानी परेर एस्तो भएको हो | सिद्धान्त विनिर्माण गरेर नेपाल र नेपालीको विश्वमा बर्चश्व स्थापित…
राष्ट्र-चिन्तन वेदको अर्थ ज्ञान हो | वेदहरूले जन्मभूमिलाई राष्ट्र मात्र होइन मातृभूमि समेत भनेका छन् | मातृभूमि नै जन्मभूमि हो | जन्मभूमिलाई मातृभूमिका रूपमा प्रतिष्ठा दिनु भनेको महिलाशक्तिका लागि पुरुषहरूले दिन सक्ने सर्वोच्च सम्मान हो | वेदले राष्ट्र, नारीशक्ति…
दलित न पहिचान न जाति नै दलितले लेखेको एउटा कितावले भन्छ : दलित न पहिचान न जाति नै | वेद, उपनिषद्हरू आजको विभेदकारी दलितवाद कहीं पनि पढ्न पढ्न पाइन्न | एउटा समय विशेषको राजनैतिक शक्तिले 'जाति'हरूलाई दलित बनायो, दास…
कोपगृह : प्रथम पारिवारिक मानसिक आरोग्य केन्द्र नेपालमा मनोबैज्ञानिक समस्याहरूको समाधान गर्न उपचारात्मक प्रक्रियाको आरम्भ संस्कृतको सबैभन्दा पुरानो साहित्य "बाल्मिकी रामायण"मा उल्लेख छ | महर्षि बाल्मिकी प्राचीन रामायण अर्थात् रामकथाका प्रथम लेखक हुन् | बाल्मिकी रामायणको २३ सौं सर्गमा…
लोग्नेस्वास्नी र यौन १. वैदिक संस्कृति र यौन वैदिक संस्कृतिमा विवाहपूर्व कुनै पनि युवक-युवतिलाई "सेक्स गर्ने" अनुमति छैन | सम्भोगलाई नै प्रेम ठान्ने र मान्नेहरूका लागि उपर्युक्त संस्कृति मन पर्दैन | "बायोलोजिकल नीड" भन्दै एकआपसमा भोग्न चाहन्छन् | सेक्सबाट…
जनगणनामा के गर्ने ? तत्कालीन बृटिश राजदूतले "नेपालीले धर्म परिवर्तन गर्न पाउनु पर्छ" भनेर गरेको मांग गरेका थिए | यसै बीच, युरोपियन युनियनले पनि धार्मिक स्वतन्त्रताको कुरा उठाएको थियो | यो सबैको जरोमा "नेपालका हिन्दूहरू अत्याचारी हुन्, यिनको जनसंख्या…