मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
गौ मांस र पहिचानको आन्दोलन प्रदेश ३ की उपसभामुखले के भनिन् वा गरिन् तेसको लेखाजोखा गर्ने काम नेपाली संविधान अनुसार सरकारले गर्नुपर्छ | उनको विषयमा सामाजिक संजालमा आएका नकारात्मक टिप्पणीहरू निन्दनीय छन् | तर यी टिप्पणीहरूको अर्को पाटो नेपालमा…
भगवान शिव : तमिल, मङ्गोल कि किराती ? सन् १९८५ मा चेक विद्वान जसले आफुलाई द्रविड विद्वान भएको घोषणा गर्छन्, कमिल भी ज्वेलभिलले “आनन्द नृत्य अफ शिबसदामूर्ति” कितावको प्रकाशन गरे | उनी तमिलनाडुमा थोमस चर्चको लागि प्रचारक भएर सन्…
पोखरी, चौपारी, कोट र पौवा यदि मलाई कसैले सोध्यो नेपालका आफ्ना मौलिकता के-के हुन् ? मैले भन्ने छु पोखरी, कोट, पौवा र चौपारी हुन् भन्ने छु | हरेक गाउँको अग्लो ठाउँमा एउटाकोट, हरेक गाउँको मुटुमा एउटा पोखरी र चौपारी…
धर्म र राजनीति १. इसाई तथा मुस्लिम पन्थहरूलाई धार्मिक समुदायका रूपमा भन्दा पनि राजनैतिक धर्मका रूपमा बुझ्नुपर्छ | मैले भन्नु नपर्ला आज विश्वमा इस्लाममा आधारित ५३ बटा राष्ट्रहरू छन्, इसाई धर्मसंग आबद्ध ७८ राष्ट्र छन् र बौद्ध धर्मसंग जोडिएका…
नेपालीदर्शन चर्चा नेपालको आफ्नो मौलिक तर समकालीन दर्शनशास्त्र कुन् होला ? धेरैलाई यस्तो प्रश्ननै अतिरंजित लाग्न सक्छ किनभने धेरैलाई एउटा नेपाली नागरिक पनि दार्शनिक सिद्धान्तको संस्थापक हुन सक्छ भन्ने तत्थ्य विश्वास गर्न गाह्रो हुन्छ | नेपाली विद्यालयहरूले, विश्वविद्यालयहरूले र…
आखिर श्रीकृष्ण रहेछ एक !! सम्झना र श्रद्धाञ्जली दिंदा महाकवि एउटा प्रवाहशील दार्शनिक हुन् | नेपाली भाषीहरूका लागि लक्ष्मीप्रसाद देवकोटा लक्ष्मीझैं पनि प्रिय छन् | आज पनि नेपालमा सबैभन्दा सम्मान र चर्चा पाउने साहित्यकार यिनै हुन् | यस्तो चर्चा…
उन्मत्त दार्शनिक देवकोटा लक्ष्मीप्रसाद देवकोटा महाकवि हुन् भन्ने धेरै छन् | निवन्धकारका आफ्नै समालोचना देवकोटाले आफै गरेका छन् | अहिलेसम्म लक्ष्मीप्रसाद देवकोटाका लेखनलाई केन्द्रीय विषय मानेर थुप्रै विद्यावारिधि, स्नातकोत्तर शोधहरू भएका छन् | शोध-सिधान्तअनुसार शोधकर्ताहरूले देवकोटालाई आफ्नो सिधान्तमा ढाल्ने…
नेपाली दर्शन निर्मित हुँदै नेपाली दर्शनशास्त्रले अलिअलि गरेर आफ्नो परिचय स्थापित गर्दैछ | प्राचीन नेपाली दार्शनिक चिन्तकहरू दार्शनिक दृष्टिकोणले भारतवर्षमा केन्द्रित थिए | यद्यपि हिमवत्खण्ड, नेपाल महात्म्य, स्वयम्भू पुराणआदि संस्कृतमा लेखिएका वैदिक तथा बौद्ध ग्रन्थहरूले तेसैवेला पनि "नेपाली दर्शन"को…
प्रत्ययवादी मार्क्सवाद आज भन्दा २७ सयवर्ष पहिले महात्मा मनुले "भूगोल, सामाजिक र सांस्कृतिक परिवेश र पारिवारिक पृष्ठभूमिका आधारमा व्यक्तिको व्यक्तिगत र सामाजिक चरित्र विकास हुन्छ, सबैले आफ्नो आवश्यकताअनुसार आ-आफ्ना चरित्रको शिक्षा-दीक्षा प्रदान गरूँन्" नेपाली चिन्तनको बहुलतालाई मलजल गरेका थिए…
संस्कृतको संस्कृति म संस्कृतको ज्ञाता होइन | मलाई संस्कृत मन पर्छ तेसैले संस्कृतका पक्षमा बोल्छु, लेख्छु | मेरा पिता जी र मेरा दीक्षा गुरू दूबै संस्कृतका साधक हुनुहुन्थ्यो | मैले आफ्नो बाल्यकाल बटुकहरूका वीचमा बटुक बनेर विताएको थिए |…