मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
निराशा के हो निराशा के हो - निराशा (frustration) के हो - मनोबैज्ञानिक रूपमा निराशाको अर्थ हो धेरै परिश्रम गर्दागर्दै, आफु योग्य हुँदाहुँदै, काम गर्दागर्दै पनि आफुले लक्ष लिएको काम गर्ने वातावारण नमिल्नु वा विविधकारणले लक्षप्राप्तिमा अवरोध सृजना हुनु…
बाहुनको छोरो म बाहुनको छोरो | मेरो गाउँमा जातीय हिन्दूहरूको होइन, एउटा सांस्कृतिक हिन्दूहरू बस्थे | म हिन्दू परिवारमा जन्मे, हिन्दूले सिक्नु पर्ने र गर्नु पर्ने क्रियाकलाप सिकें | पण्डितको छोरो भएको नाताले मैले वेद, चण्डी, लघुकौमुदी पनि पढें…
घृणावाद विरुद्ध एउटा अनाथालय म बाहुनको छोरो | बाहुनको छोरो भएर जन्मनु मेरो चाहना होइन | कुनै जातमा जन्मिनु वा मर्नु अपराध हुन सक्दैन | म हिन्दू परिवारमा जन्मे, हिन्दूले सिक्नु पर्ने र गर्नु पर्ने क्रियाकलाप सिकें | पण्डितको…
मैं बाँचु, मैं मैं हाँसु तल फोटोमा उल्लेख भएको संख्या आज अपरान्ह २: २१ मिनटको वखतमा विश्वभरि फैलिएर रहेका मानिस नामक प्राणीको जनसंख्या हो | मान्छेको एतिविध्न जनसंख्या बढ्यो किनभने उसको स्वार्थले जीवित रहनका लागि जे-सुकै गरिरहेको छ |…
सुन्दर देखिने इच्छा जव बन्छ समस्या महिला वा पुरुषले आफ्नो शारीरिक सुन्दरताका लागि सरदार दैनिक ३० मिनट विताउने गर्छन् | तर केही पुरुष तथा महिलाहरू शारीरिक सिंगार-पटारका लागि आवश्यकता भन्दा बढी नै समय खर्च गर्छन् | उनीहरू हरेक समय…
धारा ३७० बाट मुक्त कश्मिरलाई नियाल्दा भनिन्छ, सप्तऋषि मध्येका एकजना मन्त्रद्रष्टा कश्यप ऋषिले कश्मिरको स्थापना गरेका थिए | यो सत्य हो कि भारत स्वतन्त्र हुँदाका वखत जम्मु-कास्मिर एउटा स्वतन्त्र राष्ट्र थियो | तेस बखत काश्मिरका राजा हरिसिंह थिए |…
घृणावाद र रैथाने शक्ति आम नेपालीहरू सधैं बुझ्न खोज्ने विषय हो - नेपालका रैथानेहरू को हुन् ? यो प्रश्नको उत्तर दिनका लागि २०७३ को संविधान निर्मित भएको छ, त्यै पनि समस्याको हल भएको छैन | नाक, क्षेत्र, भाषा, जनसंख्याआदिका…
धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित गर्न सुझाव दिनु पनि हो | देखिएका, सुनिएका, बुझिएका सबै घटना वा विषयहरू सत्य हुँदैन र नदेखिएका, नसुनिएका, नबुझिएका तथा अनुभव नगरिएका विषयहरू पनि…
कट्टरपन्थी धर्मनिरपेक्षता भारतमा राममन्दिरको उद्घाटन हुँदै गर्दा नेपाली राजनैतिक शक्तिहरू गुफामा पसेका थिए तर स्वतन्त्र भनिने मतियारहरूले नेपाली हिन्दू धर्मावलम्बीहरूलाई "सुझाव र विश्लेषण"को घृणावादी चस्मा निर्माण गर्ने प्रयत्न गरे र गरिरहेका छन् | धेरैले यिनको यो बोलीलाई "डलरवाद" भन्दै…
हिन्दूत्व र नारीअस्मिता वैदिक सनातन धर्मको सर्वोच्च सत्य, तत्व "ब्रह्म"को नाममा रक्सीको ब्राण्ड बन्दा हिन्दूहरूलाई के चासो ! अल्लाह, मोहम्मद, जिसस ब्राण्डको रक्सी आए पो धार्मिक तथा सांस्कृतिक अधिकारको हनन हुन्छ कसैको धार्मिक भावनाको हनन हुन्छ ? के ब्रह्मज्ञानीहरू…