Danpatra

दानको दुरुपयोग नहोस् !

धार्मिक कार्यहरूमा दानदातव्य गर्दा निकै होस् पुर्याउनु पर्छ | धर्मभीरू मनोविज्ञानको फाइदा उठाएर धर्मका नाममा इमोशनल-व्याकमेलिंग गर्ने धूर्त र विनम्र, सदाचारी, परम्परागत एवं त्यागी गुरुका विचको अन्तर जान्नेपर्छ | शास्त्रको मर्यादा नमान्ने र आफ्नो निजी अनुभवलाई शास्त्र भन्दा बढी…

शिक्षक आन्दोलनको यो पक्ष !

नेपाली लोकतन्त्र वा गणतन्त्रलाई नेता-वा आफ्ना "झोले -सिण्डिकेट"हरूको व्यबस्थापन गर्दैमा ठीक्क छ, सुशासन होइन | राजनैतिक दलहरूका भ्रात्री-संगठनहरू चुनाव जित्न, राज्यका सुविधाहरू एकआपसमा बाडेर उपयोग गर्न खडा गरिएका संरचना हुन् | नेपाली गणतन्त्रको सबैभन्दा टाउको दुखाई यिनै बर्गीय-सिण्डिकेट हुन्…