मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
वेलायतको भूटान बेलायत जाँदा नेपाली मूलका भुटानीको घरमा अतिथि बन्ने मौका मिल्यो | परिवारका चारभाई र दुई बहिनी फरकफरक देशमा पुनर्वासमा परेछन् | आमा न्युजिल्यान्डमा पुनर्वासमा पर्नुभएछ भने वा बेलायतमा | “के गर्ने ? सरकारले पठाएको ठाउँमा जानै पर्यो…
नेपाल घडी आविष्कार गर्ने प्रथम देश हो !!म पाँचछ वर्षको हुँदा हाम्रो घरमा सप्ताह लगाइएको थियो | बा आफै बाचक हुनुहुथ्यो | उपवाचक को थियो, सम्झना छैन | तेस वखत हरेक राम्रो काम हेराएर आरम्भ गरिन्थ्यो | यो सबै…
दर्शनशास्त्र के हो ? १. नेपालमा दार्शनिक बन्ने वा आफ्नो संस्कृतिलाई सबैभन्दा बढी दार्शनिक भएको भन्दै "दार्शनिक जामा" पहिर्याउने प्रयत्न गरेको पढ्न सकिन्छ | एस्तो प्रयत्न गर्नेमा जातीय, धार्मिक तथा सामाजिक "परिचय"को वकालत गर्ने नेता टाइपका विद्वान वा व्यक्तिहरू…
षड्दर्शन : वैदिक र चिनीया संयोग नै मान्नुपर्छ प्राचीन भारतवर्षमा षड्दर्शनको स्थापना, प्रचारप्रसार भैरहंदा चीनमा पनि षड्दर्शन कै विकास र विस्तार भैरहेको थियो | वेदमा आधारित रहेर कपिलले बहुलवादी सांख्यदर्शन, पतंजलीले ईश्वरप्रधान मनोविज्ञान अर्थात् योगदर्शन, गौतमले ज्ञानशास्त्र अर्थात् न्यायदर्शन,…
म सधैं ४ बजे विहान उठ्ने गर्छु | विगत ४४ वर्ष देखि यो क्रमभंग भएको कम नै उदाहरण छन् | म उठ्ने तरखरमा थिएँ कि एउटा असाध्यै मधुरो गायन सुनियो | कर्मप्रिय आवाज कुनै पुरुषको थियो | प्रष्ट तर…
साँचो हराएको पण्डित पण्डित रामचन्द्रले आफ्नो दराजको साँचो विर्सेछन् | उनी आफ्नो शिष्यसंग घरको आँगनमा केही खोजिरहेका देखेर छिमेकीले सोधे - "पण्डित जी के खोज्दै हुनुहुन्छ ? "मैले साँचो कतै राखेछु" "कता राख्नु भएको होला केही सम्झना छ ?"…
अहिलेको भविष्य अहिले... अहिलेको शिक्षित मान्छे भनेकै अंग्रेजी जानेको वा पश्चिमा सेरोफेरोमा विकसित गरिएको शिक्षाप्रणालीमा पढेको हो | परम्परागत रूपमा शिक्षित तर प्रमाणपत्र नभएको मान्छे "शिक्षित गनिन्न र भनिन्न पनि | अझ, अमेरिका, बेलायत वा कुनै युरोपीयन मुलुकमा पढेको…
अद्वैत र विशिष्टाद्वैका विचको सङ्घर्ष र प्रेमका बाहक हुन् आचार्य शङ्कर र रामानुज | यी दूवै आचार्यले क्रमशः "ऋते: ज्ञानान्न मुक्ति" शास्वत ज्ञान प्राप्त नभएसम्म मुक्ति प्राप्त हुँदैन भन्ने वेद वाक्य र अमृत स्वरूपा च अर्थात् भक्ति अमृत स्वरूप…
खाद्यान्नहरूको आमसभा एक दिन धान, गहुँ, मकैआदि खाद्यान्नहरू र फलफुलआदिको भेला भयो | विषय निकै गम्भीर थियो | मौसम परिवर्तन र जीन परिवर्तनका कारण खाद्यान्न, फलफुल तथा सागसब्जीहरूको प्राकृतिक जीवनचक्रमा गम्भीर समस्या आएको थियो | उपरोक्त भेलामा सबैले यसै…
यो कथा होइन - १६७ स्थान : पिपलबोट, समय : विहान ९:३० उहाँ आफ्नो नातिलाई विद्यालय पुर्याउन आउनु भएको हो | म जाममा पारेको हुँदा रोकिएको थिएँ | बाले इसारा गरेर "मलाई लिफ्ट दिने हो ?" भनेर इसारामा सोध्नुभयो…