मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
विश्वराष्ट्र : वैदिक गन्तव्य हामीले (नेपाली तथा भारतीय) जति कुरा पश्चिमका वारेमा जानेका छौँ तेसको तुलनामा पश्चिमाहरुले हामीलाई थोरै बुझेका छन् | उनीहरूले आफ्नो धर्म, संस्कृति तथा व्यापारलाई सहयोग पुग्ने गरी हाम्रो कुराहरू बुझेका छन् कि हाम्रा मौलिक तत्थ्यहरूलाई…
संस्कृतको संस्कृति म संस्कृतको ज्ञाता होइन | मलाई संस्कृत मन पर्छ तेसैले संस्कृतका पक्षमा बोल्छु, लेख्छु | मेरा पिता जी र मेरा दीक्षा गुरू दूबै संस्कृतका साधक हुनुहुन्थ्यो | मैले आफ्नो बाल्यकाल बटुकहरूका वीचमा बटुक बनेर विताएको थिए |…
बोन्पो, वोन वा पोन के भौतिकवादी धर्म हो ? नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशित गर्ने "दर्शनावली-६ मा बोन्पो धर्म सम्बन्धि जानकारी दिने दूईबटा रचनाकृतिहरू छन् | ती पहिलो प्राज्ञ विष्णु प्रभातको "प्रकृतिपूजक बोन दर्शन : संक्षिप्त परिचय र विष्णु प्रसाद शर्मा…
ईश्वरको ऐश्वर्य मलाई लाग्छ, विश्वमा यो भन्दा शक्तिशाली शब्द अर्को छैन | धेरैका लागि यो एउटा धार्मिक शब्द हो तर नेपाल र भारतमा यस्ता पनि धर्म छन् जहाँ ईश्वरलाई कुनै ठाउँ छैन | अर्थात् ईश्वर नमाने पनि धार्मिक हुन…
मौलिक शब्दहरूको प्रयोग किन ? हामी भारतवर्षीयले गर्व नै गर्ने र हाम्रो पहिचान, मान्यता र सिद्धान्तलाई स्वीकार्य बनाउदै केही शब्दहरू विश्वब्यापी अर्थात् विश्वका सबैशब्दकोशमा जस्ताको तस्तै प्रयोग हुन थालेका छन् | आज योग, गुरू, निर्वाण, मोक्ष, कर्म, संस्कार र…
मनोविज्ञान कि चित्त विज्ञान ? आजभोली मनोविज्ञानको निकै चर्चा हुन्छ | सन् १९०२ मा भारतीयले अंग्रेजीको साइकोलोजी भन्ने शब्दलाई मनोविज्ञान भनेर अनुवाद गरे | ठ्याक्कै यही शब्द नेपाल शिक्षा जगतले पनि समाए | अंग्रेजीको साइकी शब्दको अर्थ प्राणसरह हुनुपर्छ…
नेपालमा दर्शन (सिद्धान्त) विनिर्माणको सन्दर्भ नेपालीहरूले सिद्धान्त विनिर्माणमा काम गरेकै छैनन् भन्ने आरोपहरू सुनिन्छ तर यो सत्य होइन | विदेशीहरूले निर्माण गरेका सिद्धान्तहरूमात्र पढ्ने वानी परेर एस्तो भएको हो | सिद्धान्त विनिर्माण गरेर नेपाल र नेपालीको विश्वमा बर्चश्व स्थापित…
तनाव दिने शिक्षा आत्महत्या निकै अप्रिय शब्द हो | आजभोली बालबालिको आत्महत्याका खवरहरूले अखवारमा छापिएको पढ्दा मन दुख्छ | यो विचार दुखेको मनको सोच हो | मनभित्रबाट आएको मेरो निजी प्रतिक्रिया हो | अंगेजी मिडियमका नाममा बालबालिकाले बोक्ने कपि-कितावको…
धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित गर्न सुझाव दिनु पनि हो | देखिएका, सुनिएका, बुझिएका सबै घटना वा विषयहरू सत्य हुँदैन र नदेखिएका, नसुनिएका, नबुझिएका तथा अनुभव नगरिएका विषयहरू पनि…
रूपचन्द्र बिष्टलाई पढ्दै गर्दा.... यिनको बारेमा मैले सुनेको थिएँ तर बुझेको थिइन | उनका छरिएका विचारहरू पढ्दै गर्दा र २०४७ देखि अहिलेसम्मका राजनैतिक परिवर्तन हेर्दै चुनाव मंचन हुँदैगर्दा हरिहर विरहीसंग उनले २०५६ जेठ २४ गते जनएकतामा उनले बोलेका बाक्यहरू…