मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
छुवाछुत विरोधी धर्मगुरू नेपालमा छुवाछुत निवारणको लागि हिन्दूवैदिक शिक्षालाई व्यवहारिकरुपमा प्रयोग गर्नेहरूमा जोसमनी सन्तहरु र त्यसपछि प्रणामी भनिने प्राणनाथका अनुयायीहरू हुन् | आजभन्दा करिब एकसय बर्षअघि जंगबहादुरको शासन कालमा नेपालको पूर्वी क्षेत्रमा जोसमनी मत (धर्म) को तिब्र प्रचार प्रसार…
दलित र गैरदलितको प्रसंग जातपातको निर्माण आजका नेपाली जनताले गरेका होइनन् : न बाहुन क्षेत्रीले न दमै कामीले | जातजाति र त्यससंग जोडिएको विभेदहरू हामीले आनुवांशिक प्राप्त गरेका हौँ | यस अर्थमा वर्तमान जातीय-विभेदका लागि नेपालको जीवित जनसंख्या जिम्मेदार…
छुवाछुत र जोसमनी सन्त विश्व जातीय विभेद उन्मूलन दिवस (छुवाछुत उन्मूलन भनिएको छैन) मनाउदै गर्दा जोसमनी सन्तहरूको कदर गर्न सकिएन भने हाम्रो प्रयत्न अपूर्ण र अर्थहीन हुन्छ | जोसमनी सन्तहरूले वैदिक मौलिकता, साधना तथा विधिहरूलाई प्रयोग गरेर चरमछुवाछुतवादी समाजलाई…
मात्र नौ घण्टा !! अहिले विश्वभरी १३४१० बटा अणुवम, हाड्रोजन बम, नाइट्रोजनआदि वमहरू छन् | यी बमहरूलाई एकै पटक प्रयोग गर्ने हो भने हाम्रो पृथ्वी खरानीमा परिणित हुन केवल ९ घन्टा लाग्छ | अर्थात् केवल ९ घण्टामा हाम्रो सुन्दर…
मौलिक शब्दहरूको प्रयोग गरौँ विदेशी विश्वविद्यालयहरूमा मैले वैदिकदर्शनशास्त्रमा केन्द्रीत रहेर प्रवचन गरिरहंदा केही विद्वानहरूले पश्चिमाहरूले "वैदि-संस्कृतिमा" अतिक्रमण गरेको गुनासो गरे | र एस्तो गुनासो निरापद छैन | तर क्याम्ब्रिजका जना विद्वानले भने अलिफरक अभिमत दिएर मेरो ध्यानाकर्षण गर्न सफल…
इतिहासको साझा प्रश्न नेपालीहरूको इतिहासका विषयमा प्रा. बालकृष्ण पोखरेल र प्रा. रोमिला थापरहरू तथा अहिले अध्यापनरत नेपाली/भारतीय विविका इतिहास तथा संस्कृतिका गुरूहरूसंग प्रश्न उठाउनै पर्छ | मेरो परम्परागत इतिहासले "भारतवर्षको इतिहास मौलिक भएको र ऋषिपरम्परामा आधारित गोत्रसंग जोडिएको र…
मेरो लागि नवरात्री नवरात्रीमा देवीको आराधना हुन्छ | देवीको अर्थ प्रकाश हो | हामी देवीका अंश हौँ | हाम्रो शरीर आमाको शरीरको अंश हो | हाम्री आमा पनि देवी अर्थात् शक्तिकै अंश हुन् | यस अर्थमा मेरी/हाम्री आमा पनि…
इतिहास आर्य-अनार्य हुँदैन ! म इतिहासको विद्यार्थी होइन तर एसको अर्थ मैले इतिहास जाँन्दैजान्दिन भन्ने चाहिं होइन | इतिहास खरो हुन्छ र तेसमा काल्पनिकता हुँदैन | सबैलाई थाहा छ, अंग्रेजहरूले इतिहास लेख्दा आफ्नो "सुर्प्रिमेसी" स्थापित गर्न बेइमानी गरेका थिए…
दास क्यापिटल कि अर्थ शास्त्र ? कौटिल्य भनिने चाणक्यले अर्थशास्त्र अन्दाजी ई.पू. २४७ तिर लेखेका थिए भने कार्लमार्क्सले लेखेको दास केपिटल १८६७ मा प्रकाशित भएको थियो | यी दुवै ग्रन्थहरूको रचनाको समयको अन्तराल निकै लामो छ | अर्थशास्त्रको रचना…
विचार निर्माणको कुरा मैले एकजना प्रसिद्ध लेखक तथा नेपाली राजनीतिज्ञलाई मैले र काठमाडौँ विविका प्राध्यापक निर्मलमणि अधिकारीले लेखेको "राज्यराष्ट्र : अवधारणा र सिद्धान्त" नामक पुस्तक भेट गरें | उनले सरसरी हेरे र प्रतिक्रिया दिए "नेपाली भएर पनि यत्रो आँट…