मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
एउटा नेपाली नागरिकका रूपमा मैले धेरै प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गरिरहेको छु | सरकारहरू परिवर्तित भएपछि उत्तर प्राप्त हुन्छ कि भन्ने आश पनि क्रमसः मरिसकेको छ | राजाको शासनलाई "पंचायत" थियो | धेरैलाई विकास, सदाचार तथा प्रगतिको वाधक ठानेर…
महिला, महिलावाद र महिलादिवस "अधिकार" शब्दलाई पुँजीवादी, साम्यवादी, समाजवादी तथा खाओवादीले सबैभन्दा बढी दुरुपयोग गरेका छन् | राजनेताहरूले भोटका लागि, अमेरिकीहरूले आफ्नो वैश्विक बर्चश्व कायम गर्न, समाजवादीहरूले जनतालाई विभाजित गर्न र साम्यवादीहरूले पछिल्लो समयमा आफ्नो राजनैतिक अस्तित्व जोगाउन निकै…
लौन ? दर्शनशास्त्र विषय लिएर पढियो | त्रिविविले जागिर दिएको छ | त्रिविविमा वी.ए. सम्ममात्र दर्शनशास्त्रको पठनपाठन हुन्छ | त्रिविविमा पनि दर्शनशास्त्रमा स्नातकोत्तर चलाउने वारे छलफल भैरहेको छ | नेपालका अन्य विविवि सहित त्रिविविमा दर्शनशास्त्रमा एम.ए. तथा विद्यावारिधिको आरम्भ…
दर्शनशास्त्रका पांच समस्या दर्शनशास्त्रमा अभिरुचि राख्ने विद्यार्थी तथा जिज्ञासुले "असलमा दर्शनशास्त्र के हो ?" भन्ने विषयमा निकै अलमल परेको बुझिन्छ | सर्वसाधारण तथा जिज्ञासुले निम्न केही विषयहरूलाई दर्शनशास्त्र हो भन्ने विश्वास देखिन्छ : (१) धार्मिक विश्वासहरू दर्शनशास्त्रका विषय हुन्…
आत्मा न स्तोतव्य: (चाणक्य सूत्र ४८४) आफ्नो प्रशंसा आफै गर्नुहुँदैन | सधैं आफ्नो जयजयकार होस्, सबै मेरा भजनमण्डली सदस्य बनुन् भन्ने धारणा राख्नेहरूका लागि महामना चाणक्यको यो सूत्र वन्दुकको गोली भन्दा कम छैन | आत्म प्रशंसा नगर्नु वैदिक संस्कृतिको…
(१) नीतिशास्त्र के हो ? त्यस्तो शास्त्र जसमा देशकाल र पात्रकाअनुसार व्यबहार गर्ने कुरा हुन्छ र देशकाल र सामाजिक व्यबस्थाअनुसार देश, राष्ट्र वा व्यक्तिको आचरणको प्रबन्ध, शासन गर्ने कुरा सङ्कलित हुन्छन् (संस्कृत-नेपाली बृहत् शब्दकोश) | नीति शब्दको शाब्दिक अर्थ…
गोठालोदेखि भगवानको कथा श्रीकृष्ण भगवान् थिए कि असामान्य मानव यस विषयमा विवाद हुन सक्छ तर निजले दिएको उपदेश श्रीमद् भगवत-गीताको महत्व तथा स्वीकार्यताको विषयमा कुनै विवाद हुन सक्दैन | श्रीकृष्णको पहिचान केवल गीताका कारण होइन उनको जन्म, हुर्काई, कर्म…
गीताको व्याबहारिक परिचय महाभारत एउटा संस्कृतको विशालकाय महाकाव्य हो | महाभारतकै सानो अंश गीता हो | धेरैले गीतालाई "श्रीमद्भगवद्-गीता" पनि भन्छन् | कृष्णले गाएको हुँदा यो गीता भएको हो | वेदब्यासले कृष्णले दिएको प्रवचनलाई श्लोक बनाएर महाभारतमा राखेका हुन्…
श्रीकृष्ण ईश्वर हुन् | जगतका "बीजप्रद पिता" हुन् | विश्वका हरेक वस्तुहरू श्रीकृष्ण नै हुन् | उनले विश्वका लागि दिएको संदेश श्रीमद्भगवद्-गीता हो | ईश्वरले जीवसंग प्रत्यक्ष सम्बाद गर्न गएको गीत हो | ईश्वरले गाएको हुँदा यो विश्वगीत हो…
गीता जयन्तिमा मर्लिन मुनरोको खोज म हिजो अर्थात् मंसीर २० गतेको बेलुका अन्दाजी ३ बजे काठमाडौँको एउटा प्रतिष्ठित अंग्रेजी माध्यमको विद्यालयमा थिएँ | प्रसंग चल्यो, मैले कक्षा १२ का विद्यार्थीलाई सोधें "गीता जयन्ति" कहिले पर्छ ? सबै अलमल्ल परे…