मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
गौहत्या किन अस्वीकार्य छ ? श्रीमान् सन्त थलङजी नमस्कार ! प्रदेश ३ की उपसभामुखले के भनिन् वा गरिन् तेसको लेखाजोखा गर्ने काम नेपाली संविधान अनुसार सरकारले गर्नुपर्छ | उनको विषयमा सामाजिक संजालमा आएका नकारात्मक टिप्पणीहरू निन्दनीय छन् | तर…
पतिपत्नी र पारपाचुके एक साँझको कुरा हो | कुनै विषयमा लोग्नेस्वास्नी वीच झगडा पर्यो | लोग्नेले एक थप्पड स्वास्नीको गालामा बजाए | स्वास्नीले पनि गोडाको चप्पल खोलेर लोग्नेतिर फ्यालिन् | थप्पडको जवाफ चप्पलले फर्क्यो | दूवै फत्फताउँदै घरभित्र पसे…
नेपालबाट सभ्यता युरोप गएको पो हो कि ? सन् १८५३ मा कार्लमाक्सले भारतीयहरूको (हिन्दूहरूको) इतिहास छैन भने कै वर्ष फ्रेन्च इतिहासकार जोजेफ अर्थर ड कोम्टे गोविन (१८१६-८२) ले प्रथम मानव अदम स्वेत जातिका थिए मात्र भनेनन् आर्यहरू पश्चिमातिरबाट भारतवर्षमा…
आधुनिक गुरुकुलको लागि सहकर्म हामी आधुनिक गुरुकुलको अभियानमा छौँ | नेपालीका लागि गुरुकुलको शिक्षा अनिवार्य छ | विदेशीहरूले लेखिदिएको इतिहास र रोपिदिएको शिक्षानीतिले नेपालका रैथाने शिक्षापद्यतिहरू, सीपहरू, शास्त्रहरू गुम्दै गइरहेका छन् | हामी अर्कोको लागि नांगिदै छौं | वैज्ञानिक…
सम्मान नारीको कि नारीदिवसको ? आज बानेश्वरमा एकजना परिचित महिला मित्र भेट हुनुभएको थियो | शिष्टाचारका कुराहरू पछि उहासंग जिस्किंदै मैले सोधें "भोली नारीदिवस, मनाउने होइन ? उहाले दिएको जवाफ एस्तो छ - म नेपाली नारी हुँ | नेपालका…
उनीहरूले एसो भने बेलायती नागरिक ६२ वर्षकी जेना त्रिविविबाट विद्यावारिधि गर्दैछन् | सुन्नेहरू छक्क पर्छन्, उनको विषय रोचक छ - धामीझाँक्री | हो,, तेही धामीझाक्री जसले आधुनिक औषधि नेपाल न भित्रिदासम्म असंख्य मान्छेहरूलाई रोग मुक्त पार्थे र आज पनि…
भगवान् शिव : तमिल, मङ्गोल कि किराती ? सन् १९८५ मा चेक विद्वान जसले आफुलाई द्रविड विद्वान भएको घोषणा गर्छन्, कमिल भी ज्वेलभिलले “आनन्द नृत्य अफ शिबसदामूर्ति” कितावको प्रकाशन गरे | उनी तमिलनाडुमा थोमस चर्चको लागि प्रचारक भएर सन्…
सौताको रीसले : भाषाको कुरा मेरो भाषा अंग्रेजी होइन | म अंग्रेजी विरोधी पनि होइन | म नेपाली भाषासंग हुर्किएको हुँ | मलाई अंग्रेजी जान्ने रहर हुँदाहुँदै पनि नेपालीसंग औधि माया छ | मेरो लागि अंग्रेजी भनेको सरकारले र…
लेख्नु पर्ने इतिहास ! ई. पू. ५४४० मंसीर महिनाको एकादशी तिथि | आज जैमिनी गुरुकुल तथा परिवारमा उपवासको वातावारण छ तर वाहिर भने गण्डकी नदीको विहादी फाँटमा लटरम्म धान झुलिरहेको छ | जैमिनी गुरुकुल फाँटभन्दा अलि माथिको पहाडमा अवस्थित…
रामनवमीको अवसरमा फरक शुभकामना ! जव वैदिक चाडवाडहरू आउँछन्, केही "प्रगतिशील"हरूलाई बडो कष्ट हुन्छ | उनीहरूका लागि तीज, दशैं, माघी, लोसार. भुम्या, तिहार आदि नेपाली मौलिक चाडवाडले "शैतान" बनेर धार्मिकताको सतीत्व भंग गर्छन् | स्वदेशमा मात्र होइन विदेशबाट पनि…