मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
पतिपत्नी र पार्टनर पतिपत्नीको नातो विवाहपछि गाँसिन्छ | संसारमा फरकफरक विवाह पद्धति र प्रथा छन् | वैदिक संस्कारमा विवाह "संझौता" होइन | विवाह "संस्कार" हो | एस्तो संस्कारले पतिपत्नी अर्धनारीश्वरमा रुपान्तरित र स्त्रीले पुरुषलाई पतिको रूपमा र पुरुषले स्त्रीलाई…
हाम्रो प्राचीन शिक्षा पद्यति प्राचीन गुरुकुल शिक्षा ब्राह्मणका लागि थियो भन्ने ठूलो भ्रम फ़ैलाइएको छ | एस्तो भ्रम फैलाउन दूई-प्रकार मानिसहरूले काम गरिरहेका छन् (१) वैदिक संस्कृति प्रति द्वेष राख्ने र (२) केवल अनुशरण गर्ने | पहिलो वर्ग वैदिक…
गुरुद्वारा नानक उदासीनआश्रम १.परिचय काठमाडौंको स्वयम्भूबाट करिव ३ किलोमिटर उत्तर तर्फ बालाजु चक्रपथ भित्र करिव ३०० मिटरमा रहेको नया-वजार र तेहीं हुँदै बग्ने श्रीबिष्णुमती गंगा करिव ४०० वर्ष देखि उदासीन आश्रम अर्थात् नानक मठकी साक्षी छन् | श्रीविष्णुमतिको किनारामा…
पोइला हिड्ने किन बढें, दोष कस्को ? काठमान्डौको सम्भ्रान्त विद्यालयका सीमा (१४) र आकाश (१५) दूबै कक्षा नौंमा पढ्दै गर्दा पोइला हिंडे | पुलिस र मनोबैज्ञानिकहरूको हस्तक्षेपपछि ती आ-आफ्नो घर फर्किए | तेस्तै रुकुमको एउटा माविमा पढ्ने राम (१३)…
आधुनिक गुरुकुलको आवश्यकता र परियोजना आज विश्वमा गुरुकुल शिक्षा र त्यसको पद्यतिका विषयमा चासो बढेको छ | एसको अर्थ हो- पश्चिमा शिक्षा पद्यतिको विकल्प खोजिंदै छ | पश्चिमा शिक्षा पद्यति पश्चिमा देशहरूमा उम्दा होला तर अरू ठाउँमा अफाप हुँदै…
वैदिकदर्शनमा : मृत्युपूर्व परामर्श राजा परीक्षितले ऋषि शुकदेवसंग दुईबटा प्रश्न गरे : १. मृत्युको समय बुझेको मानिसले के गर्नुपर्छ ? २. मृत्युलाई कसरी सहज बनाउन सकिन्छ ? उत्तरमा, ऋषि वेद्ब्यासले आफ्ना छोरा शुकदेवका माध्यमबाट १८ हजार श्लोक र ३३५…
विकल्प कि निर्विकल्प ? नेपालको राजनैतिक बाटो कता जाँदैछ ? यो प्रश्नको उत्तर शीर्ष नेतृत्वलाई पनि थाहा छैन | नेपाली जनता अन्यौलमा छन् | उनीहरूले विश्वास गर्न जानेका छन् | विश्वास गरिरहेका छन् र धेरै समयसम्म विश्वास गरिनै रहनेछन्…
टाई अर्थात् प्राचीन इरानी गलवंदी परासीहरूको धर्मग्रन्थ जेन्दावेस्ताला अनुसार देवता सपुरदेवले आफ्ना सहयोगी कर्मनशाहले शत्रुलाई युद्धमा जितेकोमा टाई (माला, गलवंदी, कण्ठमाला) उपहार दिएको वर्णन गरेको छ भन्ने कुरा विकिपेडीयाले उल्लेख गरेको छ | उपरोक्त तत्थ्यलाई सिद्ध गर्न खोज्दै जाँदा…
दलितवाद होइन दलित बंशावली खोजौं दलित समुदाय हेपिएका छन् भन्ने कुरामा द्विमत छैन तर यही दलनलाई देखाएर राजनीति, धर्मपरिवर्तन, एनजीओ कर्म र घृणावाद चम्काउने वर्गहरूको विकास भएको छ | यो एस्तो वर्ग हो जसले जुनसुकै मुल्यचुकाएर पनि दलितवाद कायम…
गुरुकुल पद्यतिको खोज गरौँ ! यो शीर्षक नै नमिलेजस्तो पढिएला | नेपाल र भारतमा धेरै गुरुकुलहरू छन् | तर गुरुकुलहरू पूर्ण हुन सकेका छैनन् | "ब्राह्मण बटुकहरू मात्र पढाइने ठाउँ" र "कर्मकाण्ड पढ्ने" पाठशालाको आरोपबाट मुक्त हुनैसकेका छैनन् |…