मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
आदिकवि श्रीबाल्मिकीको कुरा जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी - आमा र जन्मभूमिको महत्व स्वर्गभन्दा बढी हुन्छ भन्ने महावाक्य बाल्मिकी रामायणको हो | आज नेपालका हरेक नेताले चाहेर वा न चाहेर दोहोर्याएर आफ्नो साख जोगाउँछन् | मनमा विदेशीको भक्ति न होला…
रक्तबीज : रगतबाट मान्छे उमार्ने प्रविधि !! "चण्डी" भनिने संस्कृतको पुस्तक संभवत: धेरै नेपालीहरू पाठ गर्ने धार्मिक पुस्तक मध्ये पर्छ | केहीले केवल श्रद्धा र भक्तिले पढ्नुहुन्छ अर्थ बुझ्नु हुन्न भने केहीले अर्थ पनि बुझ्नुहुन्छ र पाठ पनि गर्नुहुन्छ…
चाँदीका किरा र मेरो ऋग्वेद हाम्रा पुर्खाले विद्या जोगाउन लोक्ताको कागज बनाए | कटुस, सिमी, घोडताप्रे, सिमली र पन्ग्रेको मसी बनाए | बासको कलम बनाए | लाखौलाख श्लोक भएका ग्रन्थहरू वर्षौं लगाएर छाला, भोजपत्र र लोक्ताको कागजमा सारे |…
जगदगुरु श्रीकृष्णको गुरुकुल मथुराको राजा कंशको अन्त्य गर्दा श्रीकृष्णको उमेर ११ वर्ष थियो | (कहीं ७ र ९ पनि भन्ने गरिएको छ) तेस बखतसम्म गोकुलमा कृष्ण र बलरामले कुनै औपचारिक शिक्षा प्राप्त गरेका थिएनन् | बसुदेव र नन्दले सल्लाह…
तीज : विश्व महिला दिवस हरेक वर्ष तीज आएपछि नेपाली महिलाहरू रमाईलो गर्न थाल्छन् | संचार माध्यमको विकासले तीज पनि विश्वब्यापी भएको छ | अमेरिका पुगेका नेपाली मूलका नेपाली जेष्ट महिलाहरूले तीजको कार्यक्रमको थालनी गरेका समाचार पढ्दा म निकै…
पतिपत्नी : परामर्शको नेपाली मोडेल महाकवि कालिदासले करिव २३ सयवर्ष पूर्व प्रसिद्ध संस्कृतको महाकाव्य "रघुवंश"को आरम्भ गर्दै शिवपार्वतीको यसरी बन्दना गरेका छन् " वागर्थाविव संपृक्तौ वागर्थप्रतिपत्तये । जगतः पितरौ वन्दे पार्वतीपरमेश्वरौ || (१/१/) जसरी वाणी र अर्थ एकआपसमा मिलेका…
राष्ट्रराज्य : जहाँबाट घृणावाद जन्मियो ! विचारक मदनमणि दीक्षित लेख्छन् "काठमाडौँका राजा जयप्रकाश मल्ल पराजित भएर भागेपछि मात्र हनुमान ढोकामा बसेर बडामहाराजाधिराजले राज्यव्यवस्थालाई पुर्वबत चलाई राखेका थिए" | (हिन्दू संस्कृतिको परिशीलन पृष्ठ ४००) अर्थात् उनले उपत्यका जितेपछि पनि यहाँका…
सेलेब्रेटी हुनुको पीडा : घर न घाट मेरो कुरा कसैले बुझ्ने प्रयत्न नै गर्दैन | उनीहरूलाई लाग्छ, मेरो अनेकौं पुरुषहरूसंग शारीरिक सम्वन्ध छ | घरमा शंकाको नजरले हेर्छन् | सहकर्मी पनि ताक परे तिवारी नत्र गोतामे छन् | उनीहरू…
भृकुटीको दोस्रो पक्ष सन् ६२० तिर नेपालका लिच्छिवी वंशीय राजा अंशुवर्माले आफ्नो छोरी राजकुमारी भृकुटीको विवाह तत्कालीन तिब्बतका राजा तथा धर्मगुरु संगोत्से ग्याम्पोसंग गरिदिए | आजभोली नेपालका पाठ्यपुस्तकमा नेपालकी राजकुमारी तथा तत्कालीन तिब्बतकी कान्छी रानी भृकुटीको निकै चर्चा हुन्छ…
आफु खोज्दै क्यानेडाली आदिवासी यी क्यानेडाली आदिवासीहरू लन्डनमा भेटिएका हुन् | ब्रिटेन मूलका अंग्रेज आक्रमणकारीहरूले आफ्नो भूमि (क्यानाडा) कब्जा गरेको र आधुनिक बनाउने नाममा अंग्रेजी-विद्यालयहरूमा जवर्जस्ती पठाएर आफ्नो धर्म, संस्कृति तथा भाषा समेत मासेको उनीहरूको आरोप छ | के…