अनुत्तरित !

अनुत्तरित !

अनुत्तरित ! एउटा नेपाली नागरिकका रूपमा मैले धेरै प्रश्नहरूको उत्तर खोज्ने प्रयत्न गरिरहेको छु | सरकारहरू परिवर्तित भएपछि उत्तर प्राप्त हुन्छ कि भन्ने आश पनि क्रमसः मरिसकेको छ | राजाको शासनलाई "पंचायत" थियो | धेरैलाई विकास, सदाचार तथा प्रगतिको…
gsharan icon

मौलिक शब्दहरूको प्रयोग गरौँ

मौलिक शब्दहरूको प्रयोग गरौँ विदेशी विश्वविद्यालयहरूमा मैले वैदिकदर्शनशास्त्रमा केन्द्रीत रहेर प्रवचन गरिरहंदा केही विद्वानहरूले पश्चिमाहरूले "वैदि-संस्कृतिमा" अतिक्रमण गरेको गुनासो गरे | र एस्तो गुनासो निरापद छैन | तर क्याम्ब्रिजका जना विद्वानले भने अलिफरक अभिमत दिएर मेरो ध्यानाकर्षण गर्न सफल…
Climate Weather

शान्ति र अशान्तिको कुरा 

शान्ति र अशान्तिको कुरा  अहिलेको विश्व विभिन्न जीवनोपयोगी तकनिकी र मेडिसिनको विकासले सजिलो भएको छ | शिक्षित मानिसहरूको सङ्ख्या बढ्दो छ भने गरिवहरूको सङ्ख्या पनि घट्दो छ | विगतका तुलनामा थोरै भोकै मर्छन् | बालबालिकाहरूको जीवनस्तर उकासिएको छ |…
Govinda Sharan

अर्थववेदमा प्राप्त पाठ्यक्रम र गुरुकुल तथा स्कुल

अर्थववेदमा प्राप्त पाठ्यक्रम र गुरुकुल तथा स्कुल अथर्ववेदमा जुन पाठ्यक्रमकोचर्चा गरेको छ, त्यो आजका प्राविधिक विद्यालयहरू भन्दा धेरै प्रगतिशील छन् पठनपाठनको पद्धति पनि प्रगतिशील नै छ | हो, समयक्रमले अहिले धेरै नया उपकरणहरू थपिएका छन् तर आधारभूतस्वरूपमा कुनै परिवर्तन…
Govinda Sharan

वैकल्पिक राजनैतिक शक्तिको वहस

वैकल्पिक राजनैतिक शक्तिको वहस फेरी नेपाली राजनैतिक आकाशमा एउटा रैथाने राजनैतिक शक्तिको बलियो आवश्यकताको वहस चुलिएको छ | २००७ देखि विद्वान राजनैतिक अग्रजहरूले विदेशमा विकसित भएका राजनैतिक चिन्तनहरूलाई आत्मसात गरेर नेपाल र नेपालीको लागि समयोचित र समाधानमूलक राजनैतिक परिवर्तन…
नेपालसंग जैनधर्मको नातो !!

नेपालसंग जैनधर्मको नातो !!

नेपालसंग जैनधर्मको नातो !! जैनधर्मका २१सौं तीर्थंकर श्रीनेमिनाथ हुन् भने १९सौं तीर्थंकर श्रीमल्लिनाथ | श्रीमल्लिनाथको जन्म नेपालको मिथिलाका इक्षाकु बंशीय राजा कुम्भबाट भएको थियो र यी महिला थिइन भन्ने जैनशास्त्रमा उल्लेख छ | पछि इनै मल्लिकादेवी (फूलको गुच्छा मनपराउने)…
दाम्पत्य जीवनका स्वर्ण सूत्र

दाम्पत्य जीवनका स्वर्ण सूत्र

दाम्पत्य जीवनका स्वर्ण सूत्र (१) प्रेम देखाउने विषय होइन | ब्यबहारमा देखिने र अनुभूत हुने विषय हो | फिल्मी शैलीमा प्रकट गरिने सम्वोधन, एकअर्काले प्रदर्शन गर्ने प्रेमको आयु छोटो हुन्छ | एकआपसमा गाढा प्रेम भएका दम्पतिहरूले मौन रहेर एकअर्काप्रति…
यसरी विग्रन्छ दाम्पत्य जीवन !

यसरी विग्रन्छ दाम्पत्य जीवन !

यसरी विग्रन्छ दाम्पत्य जीवन ! संसार दम्पत्तिहरूले चलाएका छन् | दम्पत्तिको अभावमा कुनै पनि सांसारिक ब्यबहार चल्न सक्दैनन् | पश्चिमाहरूले समलिंगी विवाहलाई मान्यता दिएर प्रकृतिलाई चुनौती दिएका छन् | एसले प्राकृतिक दम्पत्तिको पुरुषार्थमा नकारात्मक प्रभाव पर्ने निश्चित छ |…
पहिचानको कसिमा संस्कृतभाषा

पहिचानको कसिमा संस्कृतभाषा

पहिचानको कसिमा संस्कृतभाषा आजको विश्वमा लगभग ७१०६ भाषाहरू बोलिन्छन् | यी मध्ये करिव २००० जति भाषा बोल्नेहरू १००० जनाभन्दा कम छन् | विश्वमा सबैभन्दा बढी बोलिने मेड़ेरियन-चिनी भाषा हो | नेपाली, भारतीय, पाकिस्तानीआदि दक्षिण एसियाली राष्ट्रका मान्छेहरूले आफ्नो मातृभाषाको…
ऋषि वेदव्यासले लेखेको नेपाल !!

ऋषि वेदव्यासले लेखेको नेपाल !!

ऋषि वेदव्यासले लेखेको नेपाल !! स्कन्दपुराण अन्तर्गतको हिमवतखण्डको सङ्कलन नेपालका राष्ट्रसन्त योगी नरहरिनाथको नेतृत्वमा देशभरीका करिव ८६ संस्कृतका विद्वानहरूले वि.स. २००४ देखि आरम्भ गरेका थिए | वि.स. २०१३ सालमा यो वनारसको श्रीराम प्रेस बुरानलावाट छापिएको थियो | हिमवत्खण्डलाई "नेपाल…