भगवान् धन्वन्तरी र आयुर्वेद

भगवान् धन्वन्तरी र आयुर्वेद

भगवान् धन्वन्तरी र आयुर्वेद विक्रम सम्वंत २०३४ सालमा तत्कालीन श्री ५ को सरकारले आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको हुलाक टिकट छापेर टाँचा लगायो | आयुर्वेदका गुरूहरू, प्रयोगकर्ता, विद्यार्थी तथा वैद्यहरुको (आज भोली डाक्टर भन्न बढी मन पराउँछन्) लागि निकै गर्वको…
रैथाने गाईको संरक्षण खोई ?

रैथाने गाईको संरक्षण खोई ?

रैथाने गाईको संरक्षण खोई ? जम्मा जम्मी ११०-१३९ किलो वजन, एक मिटर अग्लो र लामो भएर पनि आफ्नो वजनका तुलनामा धेरै बढी दूध दिने नेपालको रैथाने अछामी गाईको सङ्ख्या केवल ८०० को हाराहारी मात्र रहेको NARC and NARSI ले…
Govinda Sharan

बोन अर्थात् बोन्पो धर्मको संक्षिप्त परिचय

बोन अर्थात् बोन्पो धर्मको संक्षिप्त परिचय १. वोन वा बोन्पो धर्मको परिचय बोन, बोन्पो वा नेपालको डोल्पाको हिमाली भेकमा विकसित भई तिब्बत, भारतको लद्दाख, अफगानिस्तान र नेपालका अन्य भूभागमा फैलिएको प्राचीन धार्मिक, सांस्कृतिक तथा सामाजिक मान्यता हो | सनातन…
जैन धर्म, ऋषभदेव र नेपाल

जैन धर्म, ऋषभदेव र नेपाल

जैन धर्म, ऋषभदेव र नेपाल अयोध्याका राजा नाभी र उनकी धर्मपत्नी मरुदेवीको प्रथम सन्तानका रूपमा जैन धर्मका संस्थापक ऋषभदेवको जन्मभएको विश्वास गरिन्छ | आफ्नो राज्यकालमा यिनले १. असी (तलवार अर्थात् सुरक्षा ) २. मसी (अर्थात लेखनकला) ३. कृषि, ४.…
टुंडालको संदेश

टुंडालको संदेश

टुंडालको संदेश जव काम-वासनाको भारी बोकेका मानिसहरू पशुपतिनाथ, चाँगुनारायण, गुह्वेश्वरी, कृष्णमन्दिर, दत्तात्रेयआदिमा पुग्छन् उनीहरूको पहिलो नजर ती मन्दिरको छानाका कामाचरणमा निमग्न टुंडालहरूमा पर्छ | तेस बखत धेरैजसोले मन्दिरका स्वामी देवीदेवताहरूको अस्तित्व भुल्छन् | चर्चा-परिचर्चा र ध्यानको विषय केवल टुंडालका…
किन एस्तो ?

किन एस्तो ?

किन एस्तो ? आज भोली अचम्मको ट्रेन्ड चलिरहेको छ | विदेशी विद्वानहरूको नक्कल गर्दै जैन तथा बौद्ध अध्येताहरूले पनि "बुद्धको समय भन्दा पहिला कुनै पनि उपनिषद, सूत्र, साहित्य लेखिएका थिएनन्" भनेर लेख्न थालेका छन् | सन् २०१७ को मार्च…
इतिहास आर्य-अनार्य हुँदैन !

इतिहास आर्य-अनार्य हुँदैन !

इतिहास आर्य-अनार्य हुँदैन ! म इतिहासको विद्यार्थी होइन तर एसको अर्थ मैले इतिहास जाँन्दैजान्दिन भन्ने चाहिं होइन | इतिहास खरो हुन्छ र तेसमा काल्पनिकता हुँदैन | सबैलाई थाहा छ, अंग्रेजहरूले इतिहास लेख्दा आफ्नो "सुर्प्रिमेसी" स्थापित गर्न बेइमानी गरेका थिए…
अवको दशैं !!

अवको दशैं !!

अवको दशैं !! दशैँ आयो | घर-घर दशैंको तयारी हुँदैछ | फरकफरक तवरले | पहाड-हिमाल तराई सबैतिर | मान्ने तरिका फरक होलान् | दशैं मान्दिन भन्ने पनि होलान् | नमान्नेहरूका लागि कर पनि छैन | कर गर्नु पनि हुँदैन…
प्रमको सपनामा होची मिन्ह

प्रमको सपनामा होची मिन्ह

प्रमको सपनामा होची मिन्ह नेपालका साम्यवादी प्रधानमन्त्री ओलीजी संयुक्त राष्ट्रसंघमा प्रतिनिधित्व गर्न गएको बखतमा भियतनामका स्वर्गीय प्रधानमन्त्री श्रीहोची मिन्ह अचानक सपनामा प्रकट भए र प्रमसंग एस्तो कुराकानी भयो : प्रम ओली : ओहो, कमरेड सारै खुसी लाग्यो | अहिले…
भष्टाचार-सेलेब्रेटी र परिवर्तन

भष्टाचार-सेलेब्रेटी र परिवर्तन

भष्टाचार-सेलेब्रेटी र परिवर्तन मलाई नेपालको माया लाग्छ | मेरो मायाको छहारीमा सबै नेपाली पर्छन् | नेपाल राष्ट्रपनि पर्छ | नेपाल राष्ट्रलाई चलाउने, संचालन गर्ने राज्यका स्थायी संरचनाहरू पनि पर्छन् | तर मेरो मायाको दयाराभित्र अनैतिक कर्म गर्ने, नेपालीपन भन्दा…