मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
चौथो पुरुषार्थ र गीता वात्स्यायनले कामसूत्र नामक ग्रन्थमा धर्मको विभाग जैमिनी र मनुको मनुस्मृति एवं मीमांसासूत्रलाई, कामको विभाग आफु वात्स्यायनले ग्रहण गरेको बताएका छन् भने अर्थको विभागचाहिं चाणक्यले ग्रहण गरेको पनि उल्लेख गरेका छन् | धर्मको विभाग जैमिनी-मनुले, अर्थको…
चिनारी केही व्यक्ति वा समुदायलाई लाग्छ, दर्शनशास्त्रको प्राध्यापकले आफ्नो मौलिक परिचय दिने सांस्कृतिक, धार्मिक तथा सामाजिक परिचय विर्सेर सधैं निरपेक्षतावादी चिन्तन अवलम्बन गर्दै आफ्नो परिचय त्याग्नुपर्छ ! यस्तो पूर्वाग्रही चिन्तन राख्ने व्यक्ति वा समुदायले व्यक्तिको व्यक्तिगत, सांस्कृतिक, सामाजिक तथा…
ओशो रजनीश र महर्षि महेश योगी ओशोको नामले चिनिने चन्द्र मोहन जैन (१९३१-९०) र महेश योगीका रूपमा प्रसिद्ध महेश प्रसाद (१९१८-२००८) दुवैको जन्म भारतमा भएको हो र दूवैले औपचारिक/अनौपचारिक रुपमा दर्शनशास्त्रको शिक्षा प्राप्त गरेका हुन् | ओशो अल्पजीवि रहे…
किन म क्रिस्चियन होइन ? बर्ट्रान्ड रसेलको अन्तर्वार्ता सीबीसी टिभी शीर्षकमा अन द एक्जिस्टेन्स अफ गॉड एन्ड द आफ्टरलाइफ (१९५९): प्रश्न: "तिमी किन क्रिश्चियन होइनौ?" रसेलको जवाफ: "किनभने म कुनै पनि क्रिश्चियन धर्मको लागि कुनै प्रमाण देख्दिन। मैले ईश्वरको…
123 : मोबाइल-पुराण स्थान : पार्टीप्यालेस, समय : ८:३० बेलुका "मैले आफ्नो बाबुलाई भात ख्वाउन सजिलो हुन्छ भनेर मोबाइल देखाउँदै ख्वाउंदै गरें | अहिले आएर मोबाइल नभईकन ज्यान गए भात खान मान्दैन | "मैले पनि यसो होमवर्क गराउंदा "मोबाइल…
कर्मयोगी, ज्ञानयोगी र भक्तियोगीको जन्मतिथि यो संसारमा श्रीशंकराचार्य जस्तो महाविद्वान्, रामानुजाचार्यजस्तो भक्तिवादी, मण्डन मिश्रजस्तो कर्मयोगी अर्को हुनै सक्दैन | आचार्य शङ्करले मण्डन मिश्रको, आचार्य शंकरको रामानुजाचार्यले विनम्रता पूर्वक दार्शनिक सिद्धान्तहरूको खण्डन गरेका छन् | तर कुनै पनि आचार्यहरूले अर्को…
घृणावादी रिम्पोछे एउटा सन्त, रिम्पोछे वा लामाको मुख्य उद्देश्य आफ्नो धर्म, संस्कृति तथा परंपराको रक्षा गर्नु, प्रचारप्रसार गर्नु र शिक्षा दीक्षा दिनु हो | कुनै पनि महान् आचार्यहरूले शास्त्रार्थको प्रयोजन बाहेक कसैको आलोचना, निन्दा तथा हिंसाको कुरा गर्दैनन् |…
जय श्रीराम आजभोली "जैश्रीराम" शब्द निकै लोकप्रिय छ | यसको लोकप्रियता २०९० ताका भारतीय अयोध्याको बाबरी मस्जिदसंग जोडिएको छ | तेसबेला भारतीय जनता पार्टीले "जैश्रीराम"को नारा लगाएर पार्टीसंग हिन्दूहरूलाई जोडेको थियो | नेपालमा पनि भारतीय शैलीको "जयश्रीराम"को अभ्यास बढ्दो…
तनाव व्यबस्थापनका लागि नाम संकीर्तन नाम संकीर्तन कलियुगका लागि सबैभन्दा सजिलो, मन पर्ने तथा जो कोहीले पनि अबलम्बन गर्न सक्ने साधना हो | श्रीमद्भागवतको अन्तिम अध्यायको अन्तिम श्लोकमा समेत "नाम संकीर्तनम् यस्य सर्वपाप प्रणाशनन्" हरिनाम संकीर्तनमा सम्पूर्ण पापहरूको नाश…
संस्कार शिक्षा आज भोली नेपाली र भारतीय अभिभावकहरू विच यी दूई शब्द वारे निकै चर्चा हुन्छ | सबै अभिभावकहरू आफ्ना बालबालिकाहरू संस्कृत अर्थात् संस्कारयुक्त होउन् भन्ने चाहन्छन् र धेरैजसो विद्यालयहरूको उपक्रम पनि यसैमा केन्द्रीत भएको बुझिन्छ | तर संस्कार…