मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
विश्वको पहिलो आधुनिक मानवतावादी आधुनिक मानवतावादी सिद्धान्तको पहिलो सिद्धान्तकार नेपाली हुन् भन्दा अमेरिकी, युरोपेली तथा भारतेलीले विश्वास गर्लान् तर नेपाली राजनैतिक शक्ति र यही राजनैतिक शक्तिका वरिपरी घुमिरहेका बुद्धिजीविहरूले अस्वीकार गर्ने छन् | आजभोली मानवतावादीका वारेमा चर्चा हुने गरेको…
नियमित आकस्मिकता नेपालको आफ्नो मौलिक तर समकालीन दर्शनशास्त्र कुन् होला ? धेरैलाई यस्तो प्रश्ननै अतिरंजित लाग्न सक्छ किनभने धेरैलाई एउटा नेपाली नागरिक पनि दार्शनिक सिद्धान्तको संस्थापक हुन सक्छ भन्ने तत्थ्य विश्वास गर्न गाह्रो हुन्छ | नेपाली विद्यालयहरूले, विश्वविद्यालयहरूले र…
मातृभाषामा विज्ञान कहिले पढ्न पाइन्छ ? "हामी एक्काइसौं शताब्दिमा छौँ, विज्ञानमा विश्वास गर्छौं र बैज्ञानिक साम्यवाद वा समाजवादका आधारमा नेपाललाई विश्वको उन्न्त्तम देश बनाऊछौं" भन्दै कुर्लने राजनैतिक नेता र तिनका झोलेहरूले आज २०८१/०९/९ का दिन सम्म पनि ११ कक्षाको…
शास्त्रीय धार्मिकता र व्याबहारिक धार्मिकता आफ्नो मौलिक शास्त्रअनुसारको जीवन भएन भन्ने गुनासो, हिन्दू, जैन, बौद्ध, यहुदी, इसाई तथा मुस्लिम समुदायका धार्मिक अगुवाहरू गरेको यत्रतत्र सुनिन्छ | स्वाभाविक रूपमा वैदिकहरूले आफ्ना शास्त्रले निर्दिष्ट गरेको बाटो नै सबैभन्दा असल हो भन्छन्…
विज्ञानको विरोधाभाष आज विविसीमा एउटा विज्ञान चर्चा सुन्दै थिएँ | त्यसअनुसार यो विश्व निरन्तर फैलिरहेको छ | हरेक मिनट ४० प्रकाश वर्षका हिसावले यो फैलिँदो छ | यदि यो कुरा सत्य हो भने एक मिनट मै हामीले देखिरहेको ग्यालेक्सी…
नासाको एउटा खवर !! आज नासाको एउटा खवर पढें | हवल टेलीस्कपले ठूलो काम गरेछ | दुई खरव प्रकाश वर्ष टाढाका गेलेक्सीको फोटो खिचेछ | म भने निकै अलमलमा परें | टेलीस्कपले प्रकाशको फोटो खिचेको हो | हबलटेलीस्कपले फोटो…
संस्कृत वारे ८ हरफ विश्वमा ७१५१ बटा भाषा छन् | एतिनै सङ्ख्यामा भाषाहरू सधैंका लागि लोप भैसकेका छन् भने करिव ८०० भाषाहरू लोपोन्मुख छन् र सन् २०५० सम्म करिव ३७० भाषाहरू सधैंका लागि लोप हुने अनुमान गरिएको छ |…
के नेपालीमा विज्ञान हुँदैन ? आज नेपाली शिक्षा जगत निकै आलोचित छ | कक्षा १० होस् वा १२ दूवैमा सबैभन्दा विद्यार्थी असफल हुने विधा नै अंग्रेजी हो | ग्रामीणभेकमा पढेका अधिकांश विद्यार्थीहरू अंग्रेजीको डरले माथिल्लो कक्षामा पढ्न जान बाट…
मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ | मानसिक तनावले व्यक्तिमा डेरा जमाएको छ | यस्तो अवस्थामा, जोसंग परामर्श सेवाको पहुँच छैन, उनीहरू यथास्थितिका लागि बाध्य छन् तर जोजससँग यसको पहुँच छ, उनीहरूले परामर्श-सेवालाई…
विज्ञान, धर्म र आध्यात्म प्रसिद्ध बैज्ञानिक आइन्स्टाइन, निकोला टेस्ला, न्युटनआदिले धार्मिक तथा आध्यात्मिक प्रतिमान तथा संस्कारहरूको आलोचना गरेर आफ्नो बौद्धिक पक्ष व्यर्थ हुने तर कुनै पनि निष्कर्षमा पुग्न नसकिने ठानेर होला, यी विषयमा खासै टीकाटिप्पणी गरेका छैनन् | विज्ञान,…