मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
शब्दहरूको सही प्रयोग गरौँ भनिन्छ, शब्द र अर्थमा अभिन्न सम्बन्ध हुन्छ | महाकवि कालिदास प्रष्ट रूपले रघुवंश महाकाव्यको आरम्भमा उल्लेख गर्नुभएको छ | संस्कृत भाषालाई देववाणी भन्नुको कारण पनि यो व्याकरण, व्युत्पत्ति र पूर्णअर्थ सामर्थ्य भएकोले हो | वैदिक,…
दर्शनशास्त्रका सीमा बुझौं सत्य हो कि दर्शनशास्त्रका प्राथमिक प्रतिमानहरू सम्पूर्ण चिन्तन जगतमा व्याप्त छन् | तर यसको अर्थ ती सबै विषयगतविधाहरू दर्शनशास्त्र हुन् भन्ने हुँदैन | धर्मको दर्शनशास्त्र हुन्छ तर धर्म आफैमा दर्शनशास्त्र होइन | धर्मशास्त्रको आफ्नै मौलिक क्षेत्र…
दुई सन्त : नरहरी नाथ र विवेकानन्द कालिकोटको एउटा गाउँमा गरीव क्षेत्री परिवारमा जन्मिएका योगी नरहरी नाथ र भारतीय कलकत्ताको एउटा सरकारी जागिरेको परिवारमा जन्मिएका स्वामी विवेकानन्दको तुलना गर्नुको अर्थ अलि घोचिलो छ | सन् १८६३ मा जन्मिएका नरेन्द्र…
सिक्नै र जान्नै पर्ने : संस्कृत भाषा विश्वभरिको भाषाको विवरण राख्ने र अन्य भाषाहरूसंग तुलना गर्ने वेबसाइट languagecomparison.com काअनुसार विश्वभरी १४.१० अर्थात् लगभग एक करोड एकचालीस लाख मानिसले संस्कृत बोल्छन् | अन्य प्राचीन भाषाहरूका तुलनामा यो निकै ठूलो संख्या…
दर्शनशास्त्रको व्यबहारिक उपयोगिता १. बैज्ञानिक आविष्कारहरूले मानवीय जीवनमा पुर्याएको चमत्कारिक रूपान्तरणले दर्शनशास्त्रसहित अन्य सामाजिक, सांस्कृतिक तथा आध्यात्मिक शास्त्रहरूको उपयोगिता ओझेलमा पर्ने अवस्था आएको छ | खासगरी दर्शनशास्त्रका विषयवस्तुहरूलाई नितान्त "सैद्धान्तिक तथा बौद्धिक व्यायाम" भन्नेहरूको सङ्ख्या पढिरहेको छ | खासगरी…
धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ प्रसंग २०१९ अप्रेल महिनाको हो | नेदरल्याण्डका एउटा सानो नगरका मेयरसंग उहाँको आफिसमा हामीबिच भलाकुसारी चल्दै थियो | तेत्तिकैमा लोकलपत्रिकामा आत्महत्याको समाचारमा आँखा पर्यो | मेयरले सोधिन् "तपाईंको देशमा पनि आत्महत्या गर्छन् ? "धेरैले…
कामबाट मोक्ष !!! ब्रह्माका मानसपुत्र सनक, सनन्दन, सनातन र सनत्कुमार तथा नारदवाहेक अन्य सम्पूर्ण ऋषिहरू विवाहित गृहस्थ छन् | धर्म र अर्थ पछि "काम"लाई पुरुषार्थको रूपमा वेदले स्वीकृति दिनुको अर्थ हो - वैदिक आचरणमा रहेर गृहस्थको पालन गर्नेहरूले मोक्ष…
भविष्यको नैतिकता कस्तो हुने छ ? १. मान्छेले निर्माण गरेको बौद्धिकता (रोबोट) आएपछि नैतिक आचरणमा धेरै परिवर्तन हुनुपर्ने नै थियो - जुन भएको छ | आजको ८ क्लासमा पढ्ने पुस्ताले विद्यालयमा गुरुआमाले पढाएको, घरमा आमावुवाले सिकाएको कुरा गुगलमा हेरेपछि…
महायोगी गोरखनाथ महायोगी महाशिव भगवान् गोरखनाथ (गोरक्षनाथ) र धर्मचक्र प्रवर्तक आर्य गौतम बुद्ध दूवैलाई उहाँहरुको जन्मजयन्तिका अवसरमा सादर नमन | सनातन धर्म, संस्कृति तथा परम्पराका यी दूवै खम्बामा नेपालको मौलिकता जोगिएको छ | नेपालीको पहिचान जोगिएको छ | दूवैले…
एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य ! आज भारतवर्षका दुई आचार्य सिद्धान्तकारहरू जन्मेको विश्वास गरिन्छ : आचार्य शङ्कर र रामानुज | मलाई सबैभन्दा मन पर्ने दार्शनिक आचार्य शङ्कर हुन् | उनले काल ३२ वर्षको छोटो उमेरमा सम्पूर्ण भारतवर्ष घुमेर…