ब्राह्मणको यथार्थ !!

ब्राह्मणको यथार्थ !!

ब्राह्मणको यथार्थ !! मनुस्मृतिमा ब्राह्मणहरूका लागि छ प्रकारका कर्म तोकिएका छन् "पढ्ने/पढाउने/ यज्ञ गर्ने/गराउने र दान दिने र लिने र पछि श्रीमद्भगवत-गीताले यही तत्थ्यलाई अनुमोदन गरेको छ | प्राचीन संस्कृत, जैन र बौद्ध साहित्यहरूमा "ब्राह्मणहहरूले भिक्षा गरेर जीवन यापन"…
gsharan icon

महात्मा गान्धीको दशैं

महात्मा गान्धीको दशैं सयोग नै भन्नुपर्छ - एस पटक दशैंको मुखमा विश्वअहिंसा दिवस परेको छ | आज अर्थात् अंग्रेजी महिनाको दोस्रो तारिख - महात्मा गान्धीको जन्म दिन | अहिंसा दर्शनलाई महात्मा गान्धीले जीवनशैली बनाएका थिए | यो पनि संयोग…
त्रिकदर्शन अर्थात् प्रत्यभिज्ञा दर्शनका कुरा

त्रिकदर्शन अर्थात् प्रत्यभिज्ञा दर्शनका कुरा

त्रिकदर्शन अर्थात् प्रत्यभिज्ञा दर्शनका कुरा आचार्य वसुगुप्तले (सन् ८०० तिर ) सपनामा भगवान शिवको दर्शन गरी "शिवसूत्र" प्राप्त गरेको भन्ने त्रिकदार्शनिकहरूको विश्वास छ | समस्त त्रिकदर्शन एसै शिवसूत्रको जरोकिलोमा उभिएको छ | आचार्य वसुगुप्त कश्मीरमा जन्मेका हुनाले त्रिकदर्शनलाई कश्मीर…
gsharan icon

आखिर श्रीकृष्ण रहेछ एक : देवकोटाको दार्शनिक चिन्तन 

आखिर श्रीकृष्ण रहेछ एक : देवकोटाको दार्शनिक चिन्तन  नेपाली भाषीहरूका लागि लक्ष्मीप्रसाद देवकोटा लक्ष्मीझैं पनि प्रिय छन् | आज पनि नेपालमा सबैभन्दा सम्मान र चर्चा पाउने साहित्यकार यिनै हुन् | यस्तो चर्चा निरापद छैन किनभने देवकोटाको व्यक्तित्व एस्तै थियो…
gsharan icon

वैदेशिक रोजगार पतिपत्नीको प्रेम

वैदेशिक रोजगार पतिपत्नीको प्रेम सामाजिक संजालको प्रयोग गर्न नजान्नेहरू समस्यामा पर्छन् | समस्याको कारण सामाजिक संजालमा आएका समाचार हुन्छन् | सामाजिक संजालमा जीवनका गोप्य घटनाहरू आदानप्रदान गर्न नजान्दा हुन्छ | असामाजिक संजालमा छरिएका विषयहरूलाई आफ्नो जीवनसंग जोड्दा हुन्छ |…
श्रद्धा र श्राद्ध !

श्रद्धा र श्राद्ध !

श्रद्धा र श्राद्ध ! आफ्ना पूर्खाको सम्झना गर्ने परम्परा विश्वभरी नै छ | आ-आफ्नो संस्कृति तथा परम्पराअनुसार पुर्खाहरूलाई सबैले स्मरण गर्छन् | तर पूर्खाहरूको लागि नै भनेर वर्षका १५ दिनहरू छुट्याउने हिन्दू संस्कार अदभूत छ | हामीले आफ्नो संस्कार…
 नवरात्रीको नेपाल सरोकार 

 नवरात्रीको नेपाल सरोकार 

 नवरात्रीको  नेपाल सरोकार  नवरात्रीमा देवीको आराधना हुन्छ | देवीको अर्थ प्रकाश हो | हामी देवीका अंश हौँ | हाम्रो शरीर आमाको शरीरको अंश हो | हाम्री आमा पनि देवी अर्थात् शक्तिकै अंश हुन् | यस अर्थमा मेरी/हाम्री आमा पनि…
प्रत्ययवादी मार्क्सवाद

प्रत्ययवादी मार्क्सवाद

प्रत्ययवादी मार्क्सवाद आज भन्दा २७ सयवर्ष पहिले महात्मा मनुले "भूगोल, सामाजिक र सांस्कृतिक परिवेश र पारिवारिक पृष्ठभूमिका आधारमा व्यक्तिको व्यक्तिगत र सामाजिक चरित्र विकास हुन्छ, सबैले आफ्नो आवश्यकताअनुसार आ-आफ्ना चरित्रको शिक्षा-दीक्षा प्रदान गरूँन्" नेपाली चिन्तनको बहुलतालाई मलजल गरेका थिए…
दार्शनिक श्रीकृष्ण

दार्शनिक श्रीकृष्ण

दार्शनिक श्रीकृष्ण मलाई श्रीकृष्ण मन पर्छन् | कृष्णलाई पढ्नेहरूलाई कृष्णले आकर्षित गर्छन् | कृष्णलाई भगवान् मान्ने र कृष्णलाई भगवान नमान्नेहरू सबैका लागि कृष्ण आकर्षक छन् | एउटा झ्यालखानामा फूलेको फूल कृष्ण (काले) कसरी "भगवान् स्वयम्"मा रुपान्तरित भयो ? बुझ्नका…
बौद्ध कि बुद्धिज्म ?

बौद्ध कि बुद्धिज्म ?

बौद्ध कि बुद्धिज्म ? सिद्धार्थ गौतमले जन्म, मृत्यु, जरा तथा ब्याधिबाट मुक्ति प्राप्त गर्न साधना गरेरका थिए | दुख, दुखको उदय, दुखहरूको कारण र दुख निरोधको साधन - यी चारबटा सत्यको साक्षात्कार गरे | यो सत्यसाक्षात्कार गरेपछि उनी जीवनमुक्ति…