मान्छे केवल बाँच्नका लागि जन्मिएको प्राणी होइन । ऊ आफ्नो जीवनको अर्थ खोज्ने प्राणी हो। रूख बढ्छ, पशु चल्छ, नदी बग्छ, तारा चम्किन्छ तर मान्छे मात्र यस्तो चेतन अस्तित्व हो जसले सोध्नेगर्छ—म को हुँ ? म किन बाँचेको छु…
कुन गीता प्रमाणिक ? “कुन गीता पढ्ने ?” भन्ने प्रश्न बाहिरबाट हेर्दा सामान्य देखिन्छ, तर यसको गहिराइमा प्रवेश गर्दा यो प्रश्न केवल पुस्तक छनोटको नभएर ज्ञानको स्रोत, व्याख्याको मर्यादा, परम्पराको प्रमाणिकता, भाषाको सीमा, गुरु–व्यापार, सम्प्रदायवाद र साधकको आत्मविवेकसँग सम्बन्धित…
दाम्पत्य जीवन केवल जिम्मेवारी, कर्तव्य र अनुशासनको कठोर संरचना मात्र होइन | यो त हाँसो, मुस्कान, कोमल ठट्टा, मायालु जिस्क्याइ र आत्मीय संवादले भरिएको जीवनयात्रा हो | पति–पत्नीबीचको जिस्किनु, सामान्य ठट्टा वा प्रेमिल चिढ्याइलाई कतिपयले हल्का रूपमा लिन्छन् |…
पतिपत्नीले विर्सिएको सप्तपदी प्रतिज्ञा डा. गोविन्दशरण उपाध्याय हिन्दु विवाहका क्रममा गुरूले पतिपत्नी दूवैबाट सप्तपदी क्रिया गराउनुभएको हो | हरेक हिन्दु पतिपत्नीले सातबटा ऋषिपहाडहरू उक्लदै निम्नमात्र पढ्नुभएको हो | तर अहिले कुनै पनि मन्त्र स्मरण छैन | विवाह संस्कारमा उच्चारण…
अस्थिरता, अन्धविश्वास र मानसिक स्वास्थ्य जव कुनै समाजमा राजनैतिक, युद्ध, अस्थिरता, प्राकृतिक प्रकोप, अशान्ति, अनिश्चय वा अन्य कारणले जीवनप्रति नकारात्मक दृष्टिकोणको विकास हुन्छ, त्यस समाजमा मानसिक समस्याहरू बढ्छन् | अन्धविश्वासहरूप्रति मान्छेको अभिरुचि बढ्छ | अन्धविश्वासको जगमा आफ्नो व्यवसाय फैलाउनेहरूको…
जेन्जी आन्दोलनपछि: भविष्यको वहस नेपालमा बहस छ | प्रत्यक्ष निर्वाचनको पक्षमा | प्रतिनिधिमूलक निर्वाचनको पक्षमा | प्रत्यक्षले भन्छ : राष्ट्रपतिका लागि जनताले प्रत्यक्ष भोट दिनुपर्छ | अहिकेको व्यबस्था प्रतिनिधिको हो | जनताले प्रतिनिधि चुन्छन् | प्रतिनिधिले प्रधानमन्त्री | प्रधानमन्त्रीले…
मेरो गाउँको कथा : बाच्छाट विहादिका (बराचौर र रानीपानी गाविस) का बारेमा मेरो ऐतिहासिक ज्ञान छैन भन्दा पनि हुन्छ | हामीले देखेको र भोगेको विहादी फाँट र जंगलका लागि प्रसिद्ध छ | वराचौरको वडा नम्बर १ (हाल विहादी-२) यस्तो…
सरस्वती आराधनाको सिद्धान्त श्रीवसन्त पंचमी, श्रीपंचमी, श्रीसरस्वती पूजाको हार्दिक शुभकामना | आजको दिनले सबै शिक्षित हुनुपर्छ भन्ने प्रेरणा दिन्छ | यो संस्कृति जताततै फैलियोस् अर्थात् विश्वभरीका मान्छेले सरस्वती पूजा भनेको आफ्ना बालबालिकालाई अनिवार्य शिक्षा दिनुपर्छ भन्ने आन्दोलन हो हो…
मेरा पूर्खाको पुस्तक श्रीमद्भगवत गीताका यी हस्तलिखित पानाहरूमा मेरा/हाम्रा पूर्खाहरूको अदम्य साहस, विद्याप्रतिको तीब्र अनुराग, धर्म-संस्कृतिको संरक्षण, प्रवर्धन तथा दानका लागि प्रतिबद्धता लक्षित हुन्छ | आज आधुनिकताका नाममा यी विद्यानुरागी ऋषिकल्प पूर्खाहरूको तिनकै सन्तानहरूले अवमूल्यांकन गरेर विदेशीमा निर्भर भएको…
बाँदर र बाघ एउटा जङ्गल थियो | तेस जङ्गलमा एउटा वादर र एउटा बाघ एक्लै वस्थे | एक दिन वादरलाई निकै निराशा उत्पन्न भएछ | एक्लोपनका कारण उ मर्न चाहन्थ्यो | नजिकै गुफ़ाभित्र बाघ सुतिरहेको थियो | उसले गुफामा…
असहमति (१) पश्चिमाहरूको नक्कल गर्दै बृद्धभएका आफ्ना वुवाआमालाई वृद्धाश्रममा राख्नुपर्छ भनेर वकालत गर्ने तथाकथित आधुनिकतावादीसंग | (२) सधैं नेपाल र नेपाली संस्कृतिको वदनाम गर्ने र नेपालमा सधैं वेथिति, भ्रष्टाचार र समस्यामात्रै छ भनेर विश्वमंचमा रिपोर्ट पेस गर्दै भविष्यको लागि…
एलोपेथ र आयुर्वेद सहकार्य गर !! आधुनिक चिकित्साको विश्वासनीयता बढी छ किनभने परीक्षण विधि र रोग-निराकरण गर्ने क्षमतामा अन्य चिकित्साविधिहरूले यसका तुलनामा सफलता प्राप्त गरेका छैनन् | निश्चित मानदंड अन्तरगत विज्ञानको सहयोग लिएर एलोपेथिक चिकित्सा पद्यति निर्विवाद स्वीकारको विषयवस्तु…
सनातन हिन्दू तथा बौद्ध धर्म प्राचीनकालदेखि नै नेपालमा हिन्दू, जैन, बौद्ध तथा बोनहरू सहअस्तित्वमा रहेका छन् | वेदलाई अपौरुषेय हो भन्ने सैद्धान्तिक मतभिन्नता वाहेक बौद्ध तथा सनातनीहरूमा मतभेद छैन | नाकका आधारमा धार्मिकताको विभाजन गर्ने मोजेजका मानससन्तानहरू (इसाई, मुस्लिम,…
संस्कृत शिक्षाको विरोध !! म - तपाईंले वेद पढ्नु भएको छ ? उहाँ - छैन म - मनुस्मृति पढ्नु भएको छ ? उहाँ - छैन म - संस्कृतको कुनै किताव पढ्नुभएको छ ? उहाँ - छैन म - केही…
राष्ट्र-चिन्तन-१ वेदको अर्थ ज्ञान हो | वेदहरूले जन्मभूमिलाई राष्ट्र मात्र होइन मातृभूमि समेत भनेका छन् | मातृभूमि नै जन्मभूमि हो | जन्मभूमिलाई मातृभूमिका रूपमा प्रतिष्ठा दिनु भनेको महिलाशक्तिका लागि पुरुषहरूले दिन सक्ने सर्वोच्च सम्मान हो | वेदले राष्ट्र, नारीशक्ति…