तीज विशेष : घृणावादीलाई घुस्सा

तीज विशेष : घृणावादीलाई घुस्सा

तीज विशेष : घृणावादीलाई घुस्सा भार्यापत्त्युर्व्रतं कुर्यात् भार्यायाश्च पते: ब्रतम् : अर्थात् तीजमा पत्नीले पतिका लागि र पतिले पत्नीका लागि ब्रत गरोस् भन्ने प्राचीन शास्त्रको बचन रहेको प्राडा कान्ता भट्टराइले उल्लेख गरेको सुन्न पाइयो | मलाई सत्य यही नै…
खुसी बाँड्ने मुलुक : नेपाल

खुसी बाँड्ने मुलुक : नेपाल

खुसी बाँड्ने मुलुक : नेपाल १. नेपाल खुसीको केन्द्र हुनुपर्छ किनभने नेपालमा खुसीको लागि चाहिने सबै थोक छन् | ऋषिमुनिको परम्परा खोज्नेलाई ऋषिमुनिको आदर्श, जैनमा आस्था राख्नेलाई जैन धर्मदर्शन, बौद्ध देशना खोज्नेहरूलाई बुद्धको सत्य, प्रकृतिमा रमाउनेहरूका लागि विश्वको सबैभन्दा…
निर्विकल्प गीता

निर्विकल्प गीता

निर्विकल्प गीता श्रीमद्भगवद्-गीता सनातन वैश्विक लघु ग्रन्थ हो | यसका ७०० श्लोकले सम्पूर्ण आध्यात्मिक, मानसिक र भौतिक चिन्तन र जीवनशैलीको सुन्दर प्रस्तुति गर्दछ | यसै कारणले होला प्रथम शंकराचार्यपछि लगभग ४३८ बटा टीकाहरू लेखिएका छन् | प्राचीन संस्कृत भाषामा…
विहादिको नाम यसरी पर्यो

विहादिको नाम यसरी पर्यो

विहादिको नाम यसरी पर्यो विगत १० वर्षदेखि विहादीको नाम कसरी पर्यो होला भनेर चिन्तन गर्रें | धेरै अग्रजहरूसंग मोबाइल फोनमा कुराकानी भयो | उहाँहरूले आ-आफ्ना विचार, इतिहास र सुनेका कुराहरू बताउनु भयो | यो सबैपछि विहादीको नामको गाँठो फुकेजस्तो…
नेपाली मानवतावादी दार्शनिक : जय पृथ्वीवहादुर सिंह

नेपाली मानवतावादी दार्शनिक : जय पृथ्वीवहादुर सिंह

नेपाली मानवतावादी दार्शनिक : जय पृथ्वीवहादुर सिंह धेरै नेपाली र भारतीयहरूलाई मानवतावादी दार्शनिक चिन्तनको आरम्भ र विकास पश्चिमा विद्वानबाट भएको भन्ने अत्यन्त अविश्वनीय भ्रम छ | हाम्रा पाठ्यपुस्तकहरूमा जर्मन धर्मशास्त्री फेद्रिख इम्मन्युएल नाइथामरलाई (1766 1848) अधिकारिक रूपमा मानवतावादलाई व्यबहारमा…
Govinda Sharan

दर्शनशास्त्र किन पढ्ने ?

दर्शनशास्त्र किन पढ्ने ? दर्शनशास्त्र निकै परिचित विषय हो | राजनीति, अर्थनीति, समाजनीति, धर्मनीति तथा नीतिक्षेत्रमा अभिरुचि राख्ने, पत्रकारिता, न्याय, लेखन, तथा अनुसन्धानमा अभिरुचि राख्नेहरूले दर्शनशास्त्रका विषयमा केही नकेही बुझेका हुन्छन् | चिन्तन, मनन तथा सिद्धान्त अभिनिर्माणमा क्रियाशील व्यक्तिहरूका…
मात्र नौ घण्टा !!

मात्र नौ घण्टा !!

मात्र नौ घण्टा !! अहिले विश्वभरी १३४१० बटा अणुवम, हाड्रोजन बम, नाइट्रोजनआदि वमहरू छन् | यी बमहरूलाई एकै पटक प्रयोग गर्ने हो भने हाम्रो पृथ्वी खरानीमा परिणित हुन केवल ९ घन्टा लाग्छ | अर्थात् केवल ९ घण्टामा हाम्रो सुन्दर…
अहिंसालक्षणो धर्म:

अहिंसालक्षणो धर्म:

अहिंसालक्षणो धर्म: महात्मा चाणक्यले सङ्ख्या सूचि ५१० औं सूत्रमा धर्मको प्रमुख लक्षण नै अहिंसा हो भनेर जनसाधारणलाई सचेत गरेका छन् | यो सूत्रको उपस्थितिले चाणक्यका वखतमा राजनैतिक, धार्मिक र सांस्कृतिक व्यवस्थाअन्तर्गत हिंसाहरू हुन्थे भन्ने प्रष्ट हुन्छ | महाभारतमा प्रत्यक्ष…
को-को नर्कमा पर्छन् ?

को-को नर्कमा पर्छन् ?

को-को नर्कमा पर्छन् ? श्रीमद्भागवद्-गीता सनातन धर्मको एकमात्र सर्वमान्य ग्रन्थ हो जुन वेद, उपनिषद तथा पुराणहरूको सार खिचेर श्रीकृष्णले अर्जुनका लागि उपदेश गर्नुभएको थियो | श्रीमद्भगवद गीताले मानवमात्रको कल्याणको संदेश दिन्छ | श्रीमद्भगवद्-गीता असली र एकमात्र मानवशास्त्र हो जसले…
सनातन-मनोविज्ञान

सनातन-मनोविज्ञान

सनातन-मनोविज्ञान वैदिक, जैन र बौद्धशास्त्रहरूले मनलाई सुख तथा दुखको कारण मानेको छ | सुख होस् वा दुख दूवै संचित, क्रियमाण, प्रारब्ध र आगामी यी चारकर्ममा आधारित हुन्छ | संचित कर्मको अर्थ हो भूतकालमा गरेका कर्मको फल अहिले प्राप्त हुनु,…