छुवाछुत समाप्तिका १२ सूत्रहरू

छुवाछुत समाप्तिका १२ सूत्रहरू

छुवाछुत समाप्तिका १२ सूत्रहरू (Road Map) नेपाली सामाजिक संरचनामा छुवाछुत र छुवाछुतप्रतिको अन्धविश्वास आज पनि जीवित र क्रियाशील छ भने अर्कोतिर नेपाली समाजले एसलाई आफ्नो साझाशत्रुका रूपमा पहिचान गरेर निवारणका लागि प्रयत्न गरिरहेको छ | आज छुवाछुतको पक्षमा कोही…
जैन धर्म, ऋषभदेव र नेपाल

जैन धर्म, ऋषभदेव र नेपाल

जैन धर्म, ऋषभदेव र नेपाल अयोध्याका राजा नाभी र उनकी धर्मपत्नी मरुदेवीको प्रथम सन्तानका रूपमा जैन धर्मका संस्थापक ऋषभदेवको जन्मभएको विश्वास गरिन्छ | आफ्नो राज्यकालमा यिनले १. असी (तलवार अर्थात् सुरक्षा ) २. मसी (अर्थात लेखनकला) ३. कृषि, ४.…
बटुकसंग गाँसिएका दूई संस्कृति

बटुकसंग गाँसिएका दूई संस्कृति

बटुकसंग गाँसिएका दूई संस्कृति ब्राह्मणको निन्दा गर्न सजिलो छ तर बाल्यकालदेखि वेदको अभ्यास गरेर ब्राह्मण बन्न सजिलो छैन | बटुकहरूले टुप्पी बाँधेर वेदहरू घोकेर वैदिक संस्कृतिलाई निरन्तरता प्रदान गरेका थिए | अहिले पो छापाहरू आए ! संस्कृत बाग्मयको विशाल…
यथार्थवाद भित्रको आदर्शवाद

यथार्थवाद भित्रको आदर्शवाद

यथार्थवाद भित्रको आदर्शवाद नेपालमा मात्र होइन विश्वमै केही आफुलाई यथार्थवादी भन्ने तर व्यबहारमा चरमआदर्शवादीहरू थुप्रै हुन्छन् | यस्ता आदर्शवादीहरूले सधैं "आलोचना"को आदर्शमा रुल्मुलिने गर्छन् | यस्ता आदर्शवादीहरूले आफुलाई अमेरिकाका नेता ट्रंप. भारतका नेता मोदी, चिनिया नेता सीजीपिंग तथा नेपाली…
Climate Weather

योगमायाको आमआत्महत्या

योगमायाको आमआत्महत्या नेपाली विकिपेडियामा लेखिएको छ "योगमायाको जन्म संवत् १९१७ सालमा भोजपुरको दिङ्लामा भएकोथियो। बाँचुन्जेल उनले समाजका विकृतिहरू चिर्नमै समय लगाइन्। त्यति बेलाको त्यो सत्य घटना पनिआज एकादेशको दन्त्यकथाझैँ मानिन्छ। समाजको त्यही कठोर शासनप्रतिविद्रोहको चरम स्वरउराल्ने क्रममा उनले संवत्…
माता-संस्कृति

माता-संस्कृति

माता-संस्कृति माता संस्कृति नेपालको मौलिकता मध्येको एउटा हो | मिति २०७६/१/२१ का दिन संयोगले एकजना ७२ वर्षीय मातासंग भेट हुने मौका मिल्यो | सपरिवार आफ्नो घर मै वसेर विश्वलाई "अम्वे"को भक्तिमा लगाउने र मुक्त गराउने उहाको सङ्कल्प सुनियो |…
छुवाछुत विरोधी धर्मगुरू

छुवाछुत विरोधी धर्मगुरू

छुवाछुत विरोधी धर्मगुरू नेपालमा छुवाछुत निवारणको लागि हिन्दूवैदिक शिक्षालाई व्यवहारिकरुपमा प्रयोग गर्नेहरूमा जोसमनी सन्तहरु र त्यसपछि प्रणामी भनिने प्राणनाथका अनुयायीहरू हुन् | आजभन्दा करिब एकसय बर्षअघि जंगबहादुरको शासन कालमा नेपालको पूर्वी क्षेत्रमा जोसमनी मत (धर्म) को तिब्र प्रचार प्रसार…

दलित र गैरदलितको प्रसंग

दलित र गैरदलितको प्रसंग जातपातको निर्माण आजका नेपाली जनताले गरेका होइनन् : न बाहुन क्षेत्रीले न दमै कामीले | जातजाति र त्यससंग जोडिएको विभेदहरू हामीले आनुवांशिक प्राप्त गरेका हौँ | यस अर्थमा वर्तमान जातीय-विभेदका लागि नेपालको जीवित जनसंख्या जिम्मेदार…
छुवाछुत र जोसमनी सन्त

छुवाछुत र जोसमनी सन्त

छुवाछुत र जोसमनी सन्त विश्व जातीय विभेद उन्मूलन दिवस (छुवाछुत उन्मूलन भनिएको छैन) मनाउदै गर्दा जोसमनी सन्तहरूको कदर गर्न सकिएन भने हाम्रो प्रयत्न अपूर्ण र अर्थहीन हुन्छ | जोसमनी सन्तहरूले वैदिक मौलिकता, साधना तथा विधिहरूलाई प्रयोग गरेर चरमछुवाछुतवादी समाजलाई…

मात्र नौ घण्टा !!

मात्र नौ घण्टा !! अहिले विश्वभरी १३४१० बटा अणुवम, हाड्रोजन बम, नाइट्रोजनआदि वमहरू छन् | यी बमहरूलाई एकै पटक प्रयोग गर्ने हो भने हाम्रो पृथ्वी खरानीमा परिणित हुन केवल ९ घन्टा लाग्छ | अर्थात् केवल ९ घण्टामा हाम्रो सुन्दर…