म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ?

म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ? मिति २०७४/११/१ शिवरात्रीका दिन हवाईजहाजमा चितवनबाट काठमाडौं फर्कने क्रममा मसंगैको सीटमा बसेका एकजना नेपालीसंग भएको कुराकानीको सार-जस्ताको तस्तै यहा लेखेको छु | उहाको नाम र ठेगाना मैले नसोधेको हुँदा लेख्न सकिन |…
म नेपाली नागरिक 

म नेपाली नागरिक 

म नेपाली नागरिक  सायद नेपाली राजनैतिक क्षितिजमा एत्ति परिचयले पुग्दैन | यो मात्र परिचय लिएर मालपोतमा गए निर्दयी कर्मचारीले अतिरिक्त आर्थिक सुविधा नलिए काम नै गर्दैनन् | सत्य सेवा सुरक्षणम् नारा लेखेको भित्तो मुनि बस्ने प्रहरी अधिकृतले गुनासो सुन्दैन…
gsharan icon

कमारो र घर्तिको वरपीपल चौपारी

कमारो र घर्तिको वरपीपल चौपारी फागुन २०७२ को कुरा हो | गाविसले बाटो खन्न डोजर बोलाएको रहेछ | त्यो डोजरले घर्तिगाउँमा रहेको चौपारी मासेर बनाउने पर्नुभयो |सबै गाउँले चौपारी मास्नु पर्ने पक्षमा थिए | गाउँका ७४ वर्षी रामलाल घर्ति…
gsharan icon

हाम्रो गुरुकुल

हाम्रो गुरुकुल हामीलाई पाश्चात्य शिक्षा प्रणालीको नशा लागेको छ | वर्षौंको नशाले हाम्रो चेतना अर्ध-जागृत अवस्थामा पुगेको छ | शिक्षाविद वा राजनैतिक नेतृत्वका रूपमा हामीले वर्तमान शिक्षानीतिको विकल्प हुन्छ भन्ने विचारसंग डराउँछौँ | यो भ्रम, नशाले हामी रोगग्रस्त भएका…
gsharan icon

कथा, इतिहास-संस्कृति र स्वस्थानी

कथा, इतिहास-संस्कृति र स्वस्थानी नारायण गाउँले मेरा फेसबुके साथी हुन् | उनको र मेरो फेसबुकमा बाहेक भेट भएकै छैन | उनी बेलायतमा वसोवास गर्छन् | आज उनको फेसबुकले स्वस्थानीका विषयमा बोलेको छ | उनी बेलायतमा बसेर पनि स्वस्थानीको कुरा…
शैक्षिकजागरणको रैथाने पर्व – सरस्वती पूजा

शैक्षिकजागरणको रैथाने पर्व – सरस्वती पूजा

शैक्षिकजागरणको रैथाने पर्व - सरस्वती पूजा ऋषिहरूले वेदमा भनेकै हुन् - ऊठ, जाग र आफ्नो श्रेष्ठ लक्ष प्राप्त गर | र यस्तो लक्ष केवल विद्याले दिन्छ | आफ्ना छोराछोरीलाई नपठाउने आमावुवाहरू शत्रु हुन् | न पढेको मान्छे हाँसहरूका वीचमा…
धार्मिकता र साम्प्रदायिकता !

धार्मिकता र साम्प्रदायिकता !

धार्मिकता र साम्प्रदायिकता ! म इंग्ल्यान्डमा भ्रमण गर्ने क्रममा ओमानको विमानमा यात्रा गरिरहेको थिए | मेरो र एकजना गोरी महिलाको सीट जोडिएको थियो | स्वाभाविक रूपमा हामी कुरागर्न थाल्यों | विविध कुरा गर्दै जाँदा उनले मसंग सोधिन् - तपाईंको…
Govinda Sharan

कार्लमार्क्स : दार्शनिक कि अर्थशास्त्री ?

कार्लमार्क्स : दार्शनिक कि अर्थशास्त्री ? कुनै नेपालीले साम्यवादी दार्शनिक सम्प्रदायको आविष्कार गरेको होइनन् | नेपाली साहित्यमा बामपन्थ शब्द हिन्दीबाट उधारो लिइएको हो जुन १८ रौँ शताब्दिको फ्रान्सेली राज-सभासंग सम्वन्धित छ | परिवर्तनवादीहरू राजाको सिंहासनको देब्रेतिर बस्थे भने त्यसबेलाका…
Govinda Sharan

विवाद कि शास्त्रार्थ ?

विवाद कि शास्त्रार्थ ? श्रीमद्भगवत-गीताका संस्कृतबाट नेपालीमा धेरै अनुवाद भएका छन् | ती अनुवादहरू अनुवादको आफ्नो ज्ञान, भक्ति र समर्पणका आधारमा धेरै व्यक्तिहरूले गरेका छन् | कुनै पनि अनुवाद १००% जस्ताको तस्तै गर्न सम्भव हुँदैनन् | भावहरूको अनुवाद गर्न…
gsharan icon

नकारात्मकताको भूमरीमा नेपाली जनता

नकारात्मकताको भूमरीमा नेपाली जनता नेपाली समाजमा जसरी नकारात्मकता विकसित भैरहेको छ, मलाई एसले निकै चिन्तित बनाएको छ | नेपाली जनताले आफुले भोट दिएर जिताएका नेताहरूप्रति पटक्कै विश्वास गर्दैनन् | राष्ट्र-सेवक कर्मचारीहरूमा पनि जनताको विश्वास छैन | सबै ब्यापारीहरू जनताका…