संस्कृतको कुरा !!

संस्कृतको कुरा !!

संस्कृतको कुरा !! शब्द भण्डारको प्रचुरता बुझ्दा संस्कृतले विश्वभाषा बन्ने लैकत राख्छ | तर एसको लागि नेपालीले आफ्नो प्राचीन भाषाको स्वामित्व लिनुपर्छ | विदेशीले "संस्कृत मृतभाषा हो" भने र हामीले पट्यायौं | अव यो चेन तोड्नुपर्छ पर्छ | हामीले…
पिंजडाको सुगाको कथा

पिंजडाको सुगाको कथा

पिंजडाको सुगाको कथा एउटा प्राचीन इतिहास भएको, आफ्नै धर्म, संस्कृति, विज्ञान र पहिचान भएको एउटा राष्ट्र थियो | जनता खुसी थिए, मिलेर बसेका थिए तर वाहिरका मान्छेसंग कुनै सम्बन्ध थिएन | हालै सरकारले विदेशीहरूका लागि ढोका खोलेको थियो |…
सुनका टुक्राहरू

सुनका टुक्राहरू

सुनका टुक्राहरू त्यो दिन हामी सबै बसेर हिमाल, पहाड र तराईको गीत गाइरहेका थियौं, मुक्तिनाथ र जनकपुरका भजनहरू गाइरहेका थियौं कि त्यो मान्छे आएर हामी बीच बस्यो | हामीले सधैंझैं पाहुनाको स्वागत गर्यौं | ऊ धेरै दिनको भोको रहेछ…
चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो |

चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो |

चार्वाकीय दार्शनिक चिन्तन वैदिक नै हो | चार्वाकको दार्शनिक चिन्तन जतिधेरै आलोचित छ तेतिनै धेरै चर्चित पनि छ | वैदिक दर्शनको यो एउटा महत्वपूर्ण विधा हो जसले साम्प्रदायिकताको खरो आलोचना गर्छ | आजसम्मका दार्शनिक र विचारकहरूले चर्वाकहरूले धर्मको निन्दा…
अपराधबोध होस्

अपराधबोध होस्

अपराधबोध होस् भौतिकवाद, आध्यात्मवाद वा कुनै पनि वादप्रतिवाद अस्वीकार गर्न पाउने मान्छेको मौलिक अधिकार हो | यदि कुनै मान्छेले स्वतन्त्र रूपमा यी अधिकारहरूको सचेतना पूर्वक उपयोग गरिरहेको छ भने म खुसी नै हुन्छु | यदि कुनै मान्छे वा समाज…
बोक्सी विद्या : फुक्ने मन्त्र

बोक्सी विद्या : फुक्ने मन्त्र

बोक्सी विद्या : फुक्ने मन्त्र "धोः गुरु धोः गुरु नौ घाट सिंह जालले बाँधौं, चार घाट महाजालले बाँधौं, तीन घाट ईन्द्र जालले बाँधौं, खोला पसि भूत मारौं, बाघ पसि बोक्सी मारौं, हंगिनी मारौं, डंकिनी मारौं, कौन कुभेदको भेद मारौं,…
चिनीया दर्शन : फा अर्थात् स्तर

चिनीया दर्शन : फा अर्थात् स्तर

चिनीया दर्शन : फा अर्थात् स्तर राजर्षी मनुले जस्तो देश र जुन परिवेशमा मान्छेको जन्म हुन्छ, तेस्ले तेसै प्रकारको जीवनशैली अनुकरण गरोस्” भन्दै हरेक देश र तेहाका निवासीहरूको स्वतन्त्रतालाई प्राकृतिक रूपमा स्वीकार गरेका छन् | देश, काल र परिस्थितिअनुसार…
गुन्द्री तथा सुकुलको ब्यथा !!

गुन्द्री तथा सुकुलको ब्यथा !!

गुन्द्री तथा सुकुलको ब्यथा !! पहाडी समुदायका लागि धानको परालले बुनेको गुन्द्री नौलो वस्तु होइन | धान थन्क्याएपछि अलि सप्रेका धानको पराल अलग्गै राखेर, पुस माघको चीसोमा आँगनको घाम ताप्दै आमाले गुन्द्री बुन्नु हुन्थ्यो | आज पनि बुन्नुहुन्छ |…

गौमांस र गौमांसजन्य पदार्थबाट जोगिनुपर्छ

गौमांस र गौमांसजन्य पदार्थबाट जोगिनुपर्छ मध्यपूर्व र विदेशका अन्य भागमा काम गर्ने हिन्दूबौद्धहरूलाई विभिन्न प्रलोभनमा परेर वा मोडर्न बन्ने वा देखिने लहडमा गाईको मासु ख्वाइन्छ/खाइन्छ भन्ने सुनिएको छ | गौ-मांस दृढतापूर्वक अस्वीकार गरौँ | एक पटक गौ-मांस मुखमा परेपछि…
आचार्य निम्वार्क र बाबा नानक नेपालमा

आचार्य निम्वार्क र बाबा नानक नेपालमा

आचार्य निम्वार्क र बाबा नानक नेपालमा आज द्वैताद्वैतमतका संस्थापक श्री निम्वार्कचार्य र गौ-रक्षाका लागि वलिदान दिने शिख अर्थात् शिष्य-परम्परा आरम्भ गर्ने गुरू नानकदेवको ५५० सौं जन्मजयन्ति परेको हुँदा श्रीनिम्बार्क सम्प्रदायका विनम्र अनुयायी र नानकदेवका अनुयायीहरूमा हार्दिक अभिनन्दन तथा बधाई…