मोबाइल-पुराण

मोबाइल-पुराण

123  : मोबाइल-पुराण स्थान : पार्टीप्यालेस, समय : ८:३० बेलुका "मैले आफ्नो बाबुलाई भात ख्वाउन सजिलो हुन्छ भनेर मोबाइल देखाउँदै ख्वाउंदै गरें | अहिले आएर मोबाइल नभईकन ज्यान गए भात खान मान्दैन | "मैले पनि यसो होमवर्क गराउंदा "मोबाइल…
कर्मयोगी, ज्ञानयोगी र भक्तियोगीको जन्मतिथि 

कर्मयोगी, ज्ञानयोगी र भक्तियोगीको जन्मतिथि 

कर्मयोगी, ज्ञानयोगी र भक्तियोगीको जन्मतिथि  यो संसारमा श्रीशंकराचार्य जस्तो महाविद्वान्, रामानुजाचार्यजस्तो भक्तिवादी, मण्डन मिश्रजस्तो कर्मयोगी अर्को हुनै सक्दैन | आचार्य शङ्करले मण्डन मिश्रको, आचार्य शंकरको रामानुजाचार्यले विनम्रता पूर्वक दार्शनिक सिद्धान्तहरूको खण्डन गरेका छन् | तर कुनै पनि आचार्यहरूले अर्को…
घृणावादी रिम्पोछे

घृणावादी रिम्पोछे

घृणावादी रिम्पोछे एउटा सन्त, रिम्पोछे वा लामाको मुख्य उद्देश्य आफ्नो धर्म, संस्कृति तथा परंपराको रक्षा गर्नु, प्रचारप्रसार गर्नु र शिक्षा दीक्षा दिनु हो | कुनै पनि महान् आचार्यहरूले शास्त्रार्थको प्रयोजन बाहेक कसैको आलोचना, निन्दा तथा हिंसाको कुरा गर्दैनन् |…
जय श्रीराम

जय श्रीराम

जय श्रीराम आजभोली "जैश्रीराम" शब्द निकै लोकप्रिय छ | यसको लोकप्रियता २०९० ताका भारतीय अयोध्याको बाबरी मस्जिदसंग जोडिएको छ | तेसबेला भारतीय जनता पार्टीले "जैश्रीराम"को नारा लगाएर पार्टीसंग हिन्दूहरूलाई जोडेको थियो | नेपालमा पनि भारतीय शैलीको "जयश्रीराम"को अभ्यास बढ्दो…
तनाव व्यबस्थापनका लागि नाम संकीर्तन

तनाव व्यबस्थापनका लागि नाम संकीर्तन

तनाव व्यबस्थापनका लागि नाम संकीर्तन नाम संकीर्तन कलियुगका लागि सबैभन्दा सजिलो, मन पर्ने तथा जो कोहीले पनि अबलम्बन गर्न सक्ने साधना हो | श्रीमद्भागवतको अन्तिम अध्यायको अन्तिम श्लोकमा समेत "नाम संकीर्तनम् यस्य सर्वपाप प्रणाशनन्" हरिनाम संकीर्तनमा सम्पूर्ण पापहरूको नाश…
संस्कार शिक्षा

संस्कार शिक्षा

संस्कार शिक्षा आज भोली नेपाली र भारतीय अभिभावकहरू विच यी दूई शब्द वारे निकै चर्चा हुन्छ | सबै अभिभावकहरू आफ्ना बालबालिकाहरू संस्कृत अर्थात् संस्कारयुक्त होउन् भन्ने चाहन्छन् र धेरैजसो विद्यालयहरूको उपक्रम पनि यसैमा केन्द्रीत भएको बुझिन्छ | तर संस्कार…
धर्मनिरपेक्षताको दर्शन र नेपाल

धर्मनिरपेक्षताको दर्शन र नेपाल

धर्मनिरपेक्षताको दर्शन र नेपाल १. धर्म निरपेक्षता कि पन्थ निरपेक्षता भारतीय संबिधानको प्रस्तावनामा secularism को प्रयोग इन्दिरा गान्धीको ४२ औं संशोधनका माध्यमले गरेको थियो | मूलत: अंग्रेजी भाषामा लेखिएको भारतीय संबिधानको आधिकारिक अनुवादमा secularism लाई पन्थ-निरपेक्ष भनेर गरिएको छ…
भारतवर्षीय परिपेक्षमा धर्म र दर्शन छुट्टिन सक्छन् ?

भारतवर्षीय परिपेक्षमा धर्म र दर्शन छुट्टिन सक्छन् ?

भारतवर्षीय परिपेक्षमा धर्म र दर्शन छुट्टिन सक्छन् ? १. धर्म र दर्शनको उत्पत्ति फरक अवस्थामा भएको हो भने उद्देश्य पनि फरक फरक हुनु स्वाभाविक हुन्छ | डरले धर्म र जिज्ञासाले दर्शनशास्त्रको आरम्भ भएको शास्त्रीय मान्यता छ | साथै, धर्म…
दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता !

दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता !

दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता ! दर्शनशास्त्रको एउटा हाँगा हो - तत्वशास्त्र | अंग्रेजीमा Metaphysics भन्ने गरिन्छ | तत्वशास्त्रका तीनबटा विभाग छन् : सृष्टिशास्त्र, ईश्वरशास्त्र र मनशास्त्र अर्थात् मनोविज्ञान | आज भोली मनोविज्ञानले आफुलाई दर्शनशास्त्रको अङ्ग मान्दैन तर मनशास्त्रको काम…
सिद्धान्तकार : बालकृष्ण सम

सिद्धान्तकार : बालकृष्ण सम

सिद्धान्तकार : बालकृष्ण सम बालकृष्ण सम राणा परिवारमा जन्मिए - यो उनको अपराध होइन | उनले राणा परिवारमा पाउने सुविधा पाए त्यो उनको अधिकार हो | अरू पनि राणाहरू थिए - बालकृष्ण राणा भन्दा धनि थिए, रवाफिला थिए तर…