दर्शनशास्त्रमा विचार र विचार

दर्शनशास्त्रमा विचार र विचार

दर्शनशास्त्रमा विचार र विचार विश्वविद्यालयमा दर्शनशास्त्र पढ्ने विद्यार्थी घटेका छन् तर दर्शनशास्त्रप्रति अभिरुचि घटेको छैन | दर्शनशास्त्र मूलत: चिन्तन, जिज्ञासा र विष्मयको जीवन्त इतिहास, वर्तमान र भविष्य पनि हो | दर्शनशास्त्र रोमान्टिक विषयवस्तु भने पटक्कै होइन तर रोमान्सका विषयवस्तुहरू…
दुईवटा तस्वीर !

दुईवटा तस्वीर !

दुईवटा तस्वीर ! म बस कुरिरहेको थिएँ | यो बस स्ट्यान्ड नै थियो भन्न सक्दिन | वरिपरी मान्छेहरू बोलिरहेका थिए | म चिन्तित चिन्तित थिएँ | एत्तिकैमा एकजना महात्मा देखिए | उनको बगलीमा झोला थियो | उनी अग्ला, सेतो…
नासाको एउटा खवर !!

नासाको एउटा खवर !!

आज नासाको एउटा खवर पढें | हवल टेलीस्कपले ठूलो काम गरेछ | दुई खरव प्रकाश वर्ष टाढाका गेलेक्सीको फोटो खिचेछ | म भने निकै अलमलमा परें | टेलीस्कपले प्रकाशको फोटो खिचेको हो | हबलटेलीस्कपले फोटो खिच्दै गर्दा उपर्युक्त ग्यालेक्सी…
हाम्रो नारीवाद !

हाम्रो नारीवाद !

हाम्रो नारीवाद ! मेरो लागि मेरी आमा र पत्नीनै नारी दिवसका सर्वोत्तम आदर्श हुन् | आमाका कारण म, मेरा भाईवहिनी अस्तित्वमा छौँ | हाम्रा बा हाम्री आमाका कारण नै "बा" बन्नुभएको हो | बाले आमाको सम्मान गर्नुभयो आमाका लागि…
म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ?

म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ?

म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ? मिति २०७४/११/१ शिवरात्रीका दिन हवाईजहाजमा चितवनबाट काठमाडौं फर्कने क्रममा मसंगैको सीटमा बसेका एकजना नेपालीसंग भएको कुराकानीको सार-जस्ताको तस्तै यहा लेखेको छु | उहाको नाम र ठेगाना मैले नसोधेको हुँदा लेख्न सकिन |…
एउटा केटो

एउटा केटो

एउटा केटो.. मैले भेट्दा मनोज सांग्रीला होटेलको अगाडीको सडकमा झोक्राएर बसिरहेको थियो | उ एउटा बोरामा आडेस लागेर बसेको थियो | उसको उमेर अन्दाजी १३ वर्षको होला | उसका वरिपरी फोहोरको थुप्रो थियो | नजिकै उ भन्दा कही ठूलो…
पर्वते खानीगाउँको कथा

पर्वते खानीगाउँको कथा

पर्वते खानीगाउँको कथा तेसै गाउँका मान्छेहरूले खानीमा फलाम खन्थे, बेच्थे र आम्दानी गर्थे | लेकका मान्छेहरू आलुसंग फलाम सटानी गर्थे, विहादीका मान्छेहरू कोदो, धानसंग फलाम सटानी गर्थे | युगौंदेखि यही रितिरिवाज चलिरहेको थियो | आलु फलाउनेले होस् वा धान…

वेलायतको भूटान

वेलायतको भूटान  बेलायत जाँदा नेपाली मूलका भुटानीको घरमा अतिथि बन्ने मौका मिल्यो | परिवारका चारभाई र दुई बहिनी फरकफरक देशमा पुनर्वासमा परेछन् | आमा न्युजिल्यान्डमा पुनर्वासमा पर्नुभएछ भने वा बेलायतमा | “के गर्ने ? सरकारले पठाएको ठाउँमा जानै पर्यो…
नेपाल घडी आविष्कार गर्ने प्रथम देश हो

नेपाल घडी आविष्कार गर्ने प्रथम देश हो

नेपाल घडी आविष्कार गर्ने प्रथम देश हो !!म पाँचछ वर्षको हुँदा हाम्रो घरमा सप्ताह लगाइएको थियो | बा आफै बाचक हुनुहुथ्यो | उपवाचक को थियो, सम्झना छैन | तेस वखत हरेक राम्रो काम हेराएर आरम्भ गरिन्थ्यो | यो सबै…
दर्शनशास्त्र के हो ?

दर्शनशास्त्र के हो ?

दर्शनशास्त्र के हो ? १. नेपालमा दार्शनिक बन्ने वा आफ्नो संस्कृतिलाई सबैभन्दा बढी दार्शनिक भएको भन्दै "दार्शनिक जामा" पहिर्याउने प्रयत्न गरेको पढ्न सकिन्छ | एस्तो प्रयत्न गर्नेमा जातीय, धार्मिक तथा सामाजिक "परिचय"को वकालत गर्ने नेता टाइपका विद्वान वा व्यक्तिहरू…