Posted inBlog Contemporary धर्म-संस्कृति
भूम्यापर्व र संस्कृति रक्षाको मोर्चामा
भूम्यापर्व र संस्कृति रक्षाको मोर्चामा मगर बोलीमा 'नाम' भनेको भूमि, जमीन, धर्ति वा पृथ्वी भन्ने बुझिन्छ तर रोल्पा, रुकुम, बाग्लुंग, पर्वत आदि जिल्लामा छरिएर रहेका १८ थर मगरहरूले प्रत्येक वर्षको असारको एक देखि तीन गतेसम्म भूम्या-पर्व मनाउने गर्छन् |…




