Posted inBlog Contemporary धर्म-संस्कृति
दलितवाद होइन दलित बंशावली खोजौं
दलितवाद होइन दलित बंशावली खोजौं दलित समुदाय हेपिएका छन् भन्ने कुरामा द्विमत छैन तर यही दलनलाई देखाएर राजनीति, धर्मपरिवर्तन, एनजीओ कर्म र घृणावाद चम्काउने वर्गहरूको विकास भएको छ | यो एस्तो वर्ग हो जसले जुनसुकै मुल्यचुकाएर पनि दलितवाद कायम…




