Posted inBlog Contemporary
धारा ३७० बाट मुक्त कश्मिरलाई नियाल्दा
धारा ३७० बाट मुक्त कश्मिरलाई नियाल्दा भनिन्छ, सप्तऋषि मध्येका एकजना मन्त्रद्रष्टा कश्यप ऋषिले कश्मिरको स्थापना गरेका थिए | यो सत्य हो कि भारत स्वतन्त्र हुँदाका वखत जम्मु-कास्मिर एउटा स्वतन्त्र राष्ट्र थियो | तेस बखत काश्मिरका राजा हरिसिंह थिए |…

