gsharan icon

बूढीआमाको सङ्कल्प

बूढीआमाको सङ्कल्प उनी ८५ वर्ष पुगिन् | उनको यो जीवन मध्ये केही समय शरणर्थी शिविरमा वित्यो | त्यहीं उनका चारभाई छोरा र बुहारीहरू भित्रिए | नातिनातिनाहरू भए | अलि कडा स्वभाव भएको कारणले छोरावुहारीसंग मिल्न सकिनन् | तीन पुस्ता…
डा. केसीको अनसनका सम्वन्धमा

डा. केसीको अनसनका सम्वन्धमा

डा. केसीको अनसनका सम्वन्धमा डा. केसीका मांगहरू नाजायज हुन् भन्ने नैतिकता कसैमा छैन | मांगका कारण उनको आफ्नै जीवन संकटमा परेको छ | जीवनभन्दा ठूलो मूल्यवान् कोही हुँदैन | डा. केसीले आफुलाई संकटमा पारेर अरूलाई राम्रो गर्न खोज्दैछन् |…
gsharan icon

शान्ति कि युद्ध !

शान्ति कि युद्ध ! अहिलेका मानिसहरू जतिचर्को स्वरमा शान्ति, सहिष्णुता तथा सद्भावको कुरा गरिरहेका छन् त्यसभन्दा हजारौं गुणा तीब्रगतिमा एकआपसी युद्धको विस्तारमा क्रियाशील छ | शान्ति र युद्धको गतिमा युद्धले विजय प्राप्त गरिरहेको छ | शान्तिको चाहना भन्दा युद्धको…
Govinda Sharan

विज्ञानको पुनरावलोकन

विज्ञानको पुनरावलोकन विज्ञानप्रति मान्छेको अन्धविश्वास बढ्दो छ | हामीले बुझेको विज्ञान हाम्रो सुखसुविधा र स्वास्थ्यसंग सम्वन्धित छ | हवाईजहाजआदि बनेपछि आवतजावत गर्न सजिलो भएको छ | औषधि विज्ञानको विकासले मान्छेहरूको आयु र स्वास्थ्य राम्रो भएको छ | इन्टरनेटको विकासले…
gsharan icon

वहसमा : दर्शनशास्त्र 

वहसमा : दर्शनशास्त्र २००२ देखि पुन: दर्शनशास्त्र वहसमा आएको छ | विज्ञान तथा प्रवन्धनशास्त्रले महत्व प्राप्त गरिरहेको बेला दर्शनशास्त्रले विश्व संस्थाका माध्यमबाट बहसमा प्रवेश गर्नुले महत्व राख्छ | विज्ञान र प्रवन्धनको विकासले सुखसुविधामा वृद्धि त् भएकै हो तर अर्थ…
gsharan icon

गीता पढ्नुहोस्, निकास पाइन्छ

गीता पढ्नुहोस्, निकास पाइन्छ  श्रीकृष्णले अर्जुनलाई गीता सुनाए | अर्जुन सैनिक थिए | एउटा सैनिकले युद्धको मैदानमा युद्ध लड्दिन भन्न मिल्दैन | एउटा सैनिकले लड्नु नै पर्छ | को संग लड्ने हो ? उसले प्रश्न गर्न मिल्दैन | अर्जुन…
मन

मन

मन गीताले भन्छ हात्ती भन्दा बलियो छ तर अभ्यास गरेर नियन्त्रण गर्न सकिन्छ किनभने मन चैतन्यको छाया हो | मन सुधार्न टाइम-टेवल बनाउनुपर्छ | सुध्रिन्छ | योग, ध्यान, आदि यसका विधि हुन् | अर्जुनको मन विग्रिएको थियो, श्रीकृष्णले युद्धभूमिमा…
नेपालोदय

नेपालोदय

नेपालोदय हाम्रो शरीर नेपाली माटोले बनेको छ | यो शरीरको धमनीहरूमा लाखौं वर्ष प्राचीन ऋषिमुनीहरूको रक्त प्रवाहित छ | हाम्रो मनमा धर्म र संस्कृतिप्रति अगाध माया छ | ऋषिमुनीहरूले आर्जित गरेको तपोबल छ | त्यैपनि हाम्रो बौद्धिकतामा आफ्नै स्वधर्म…
योगी नरहरिनाथ : सम्झनु पर्ने व्यक्तित्व 

योगी नरहरिनाथ : सम्झनु पर्ने व्यक्तित्व 

योगी नरहरिनाथ : सम्झनु पर्ने व्यक्तित्व  आज नेपालका असली राष्ट्रगुरू, संस्कृतका प्रचण्ड विद्वान, अन्वेषक, पूरातत्वविद्, देशभक्त, वैदिक साम्यवादी, वैदिक संस्कृतिका पुरोधा योगी नरहरिनाथको शतवार्षिकी | माता गौरादेवी र पिता ललित सिंह थापाका सुपुत्र योगी नरहरिनाथ १७ गते फाल्गुन १९७१…
Govinda Sharan

मुन्धुमको संदेश

मुन्धुमको संदेश मुन्धुमको दार्शनिक चिन्तन प्रकृति केन्द्रित छ भन्नेहरू मार्क्सवादका प्रभावमा बोलेका हुन् जस्तो लाग्छ | पहिचानका नाममा आफ्नो धर्म, संस्कृतिलाई अलग्याएर विशिस्ट देखिन खोज्ने राजनैतिक रोगले मुन्दुम पनि दुखेको छ | मुन्धुममात्र होइन जुनसुकै साहित्य पनि रचना गरिंदाखेरिको…