अब्राहमले माया गरेको राजनीति !!

अब्राहमले माया गरेको राजनीति !!

अब्राहमले माया गरेको राजनीति !! तात्विक दृष्टिकोणले विचार गर्ने हो भने यहुदी, इसाई तथा मुस्लिम एकेश्वरवाद र कम्युनिस्ट विश्वमा केही फरक छैन | अब्राहम विविधताको विपक्षमा थिए तेसैले यहुदीले इसाईलाई, इसाईले मुस्लिमको धार्मिक अस्तित्व अस्वीकार गर्छन् | अस्वीकार गर्दागर्दै…
दुईवटा तस्वीर !

दुईवटा तस्वीर !

दुईवटा तस्वीर ! म बस कुरिरहेको थिएँ | यो बस स्ट्यान्ड नै थियो भन्न सक्दिन | वरिपरी मान्छेहरू बोलिरहेका थिए | म चिन्तित चिन्तित थिएँ | एत्तिकैमा एकजना महात्मा देखिए | उनको बगलीमा झोला थियो | उनी अग्ला, सेतो…
नासाको एउटा खवर !!

नासाको एउटा खवर !!

आज नासाको एउटा खवर पढें | हवल टेलीस्कपले ठूलो काम गरेछ | दुई खरव प्रकाश वर्ष टाढाका गेलेक्सीको फोटो खिचेछ | म भने निकै अलमलमा परें | टेलीस्कपले प्रकाशको फोटो खिचेको हो | हबलटेलीस्कपले फोटो खिच्दै गर्दा उपर्युक्त ग्यालेक्सी…
हाम्रो नारीवाद !

हाम्रो नारीवाद !

हाम्रो नारीवाद ! मेरो लागि मेरी आमा र पत्नीनै नारी दिवसका सर्वोत्तम आदर्श हुन् | आमाका कारण म, मेरा भाईवहिनी अस्तित्वमा छौँ | हाम्रा बा हाम्री आमाका कारण नै "बा" बन्नुभएको हो | बाले आमाको सम्मान गर्नुभयो आमाका लागि…
म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ?

म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ?

म किन फेरी हिन्दू-धर्ममा फर्कन चाहन्छु ? मिति २०७४/११/१ शिवरात्रीका दिन हवाईजहाजमा चितवनबाट काठमाडौं फर्कने क्रममा मसंगैको सीटमा बसेका एकजना नेपालीसंग भएको कुराकानीको सार-जस्ताको तस्तै यहा लेखेको छु | उहाको नाम र ठेगाना मैले नसोधेको हुँदा लेख्न सकिन |…
एउटा केटो

एउटा केटो

एउटा केटो.. मैले भेट्दा मनोज सांग्रीला होटेलको अगाडीको सडकमा झोक्राएर बसिरहेको थियो | उ एउटा बोरामा आडेस लागेर बसेको थियो | उसको उमेर अन्दाजी १३ वर्षको होला | उसका वरिपरी फोहोरको थुप्रो थियो | नजिकै उ भन्दा कही ठूलो…
पर्वते खानीगाउँको कथा

पर्वते खानीगाउँको कथा

पर्वते खानीगाउँको कथा तेसै गाउँका मान्छेहरूले खानीमा फलाम खन्थे, बेच्थे र आम्दानी गर्थे | लेकका मान्छेहरू आलुसंग फलाम सटानी गर्थे, विहादीका मान्छेहरू कोदो, धानसंग फलाम सटानी गर्थे | युगौंदेखि यही रितिरिवाज चलिरहेको थियो | आलु फलाउनेले होस् वा धान…
नेपाल घडी आविष्कार गर्ने प्रथम देश हो

नेपाल घडी आविष्कार गर्ने प्रथम देश हो

नेपाल घडी आविष्कार गर्ने प्रथम देश हो !!म पाँचछ वर्षको हुँदा हाम्रो घरमा सप्ताह लगाइएको थियो | बा आफै बाचक हुनुहुथ्यो | उपवाचक को थियो, सम्झना छैन | तेस वखत हरेक राम्रो काम हेराएर आरम्भ गरिन्थ्यो | यो सबै…
वासना

वासना

म सधैं ४ बजे विहान उठ्ने गर्छु | विगत ४४ वर्ष देखि यो क्रमभंग भएको कम नै उदाहरण छन् | म उठ्ने तरखरमा थिएँ कि एउटा असाध्यै मधुरो गायन सुनियो | कर्मप्रिय आवाज कुनै पुरुषको थियो | प्रष्ट तर…
साँचो हराएको पण्डित

साँचो हराएको पण्डित

साँचो हराएको पण्डित पण्डित रामचन्द्रले आफ्नो दराजको साँचो विर्सेछन् | उनी आफ्नो शिष्यसंग घरको आँगनमा केही खोजिरहेका देखेर छिमेकीले सोधे - "पण्डित जी के खोज्दै हुनुहुन्छ ? "मैले साँचो कतै राखेछु" "कता राख्नु भएको होला केही सम्झना छ ?"…