Posted inBlog
हरिहर संस्कृति अर्थात् समावेशीकरण
हरिहर संस्कृति अर्थात् समावेशीकरण मिति २०७८/८/२ का दिन ललितपुरको चामुण्डा मन्दिरमा दर्शनगर्ने क्रममा हरिहरको मूर्तिको दर्शन गरियो | हरिहर अर्थात् भगवान् विष्णु र भगवान् शिव एकै मूर्तिमा आधाआधा भएको प्रतिमा | केही अतिवादी वैष्णव र शैवहरूले विष्णु र शिवलाई…









