मेरो लागि नवरात्री

मेरो लागि नवरात्री नवरात्रीमा देवीको आराधना हुन्छ | देवीको अर्थ प्रकाश हो | हामी देवीका अंश हौँ | हाम्रो शरीर आमाको शरीरको अंश हो | हाम्री आमा पनि देवी अर्थात् शक्तिकै अंश हुन् | यस अर्थमा मेरी/हाम्री आमा पनि…

इतिहास आर्य-अनार्य हुँदैन !

इतिहास आर्य-अनार्य हुँदैन ! म इतिहासको विद्यार्थी होइन तर एसको अर्थ मैले इतिहास जाँन्दैजान्दिन भन्ने चाहिं होइन | इतिहास खरो हुन्छ र तेसमा काल्पनिकता हुँदैन | सबैलाई थाहा छ, अंग्रेजहरूले इतिहास लेख्दा आफ्नो "सुर्प्रिमेसी" स्थापित गर्न बेइमानी गरेका थिए…

दास क्यापिटल कि अर्थ शास्त्र ?

दास क्यापिटल कि अर्थ शास्त्र ? कौटिल्य भनिने चाणक्यले अर्थशास्त्र अन्दाजी ई.पू. २४७ तिर लेखेका थिए भने कार्लमार्क्सले लेखेको दास केपिटल १८६७ मा प्रकाशित भएको थियो | यी दुवै ग्रन्थहरूको रचनाको समयको अन्तराल निकै लामो छ | अर्थशास्त्रको रचना…

विचार निर्माणको कुरा 

विचार निर्माणको कुरा  मैले एकजना प्रसिद्ध लेखक तथा नेपाली राजनीतिज्ञलाई मैले र काठमाडौँ विविका प्राध्यापक निर्मलमणि अधिकारीले लेखेको "राज्यराष्ट्र : अवधारणा र सिद्धान्त" नामक पुस्तक भेट गरें | उनले सरसरी हेरे र प्रतिक्रिया दिए "नेपाली भएर पनि यत्रो आँट…

विश्वराष्ट्र : वैदिक गन्तव्य

विश्वराष्ट्र : वैदिक गन्तव्य हामीले (नेपाली तथा भारतीय) जति कुरा पश्चिमका वारेमा जानेका छौँ तेसको तुलनामा पश्चिमाहरुले हामीलाई थोरै बुझेका छन् | उनीहरूले आफ्नो धर्म, संस्कृति तथा व्यापारलाई सहयोग पुग्ने गरी हाम्रो कुराहरू बुझेका छन् कि हाम्रा मौलिक तत्थ्यहरूलाई…

संस्कृतको संस्कृति…

संस्कृतको संस्कृति म संस्कृतको ज्ञाता होइन | मलाई संस्कृत मन पर्छ तेसैले संस्कृतका पक्षमा बोल्छु, लेख्छु | मेरा पिता जी र मेरा दीक्षा गुरू दूबै संस्कृतका साधक हुनुहुन्थ्यो | मैले आफ्नो बाल्यकाल बटुकहरूका वीचमा बटुक बनेर विताएको थिए |…

बोन्पो, वोन वा पोन के भौतिकवादी धर्म हो ?

बोन्पो, वोन वा पोन के भौतिकवादी धर्म हो ? नेपाल प्रज्ञाप्रतिष्ठानले प्रकाशित गर्ने "दर्शनावली-६ मा बोन्पो धर्म सम्बन्धि जानकारी दिने दूईबटा रचनाकृतिहरू छन् | ती पहिलो प्राज्ञ विष्णु प्रभातको "प्रकृतिपूजक बोन दर्शन : संक्षिप्त परिचय र विष्णु प्रसाद शर्मा…

ईश्वरको ऐश्वर्य !

ईश्वरको ऐश्वर्य मलाई लाग्छ, विश्वमा यो भन्दा शक्तिशाली शब्द अर्को छैन | धेरैका लागि यो एउटा धार्मिक शब्द हो तर नेपाल र भारतमा यस्ता पनि धर्म छन् जहाँ ईश्वरलाई कुनै ठाउँ छैन | अर्थात् ईश्वर नमाने पनि धार्मिक हुन…

मौलिक शब्दहरूको प्रयोग किन ?

मौलिक शब्दहरूको प्रयोग किन ? हामी भारतवर्षीयले गर्व नै गर्ने र हाम्रो पहिचान, मान्यता र सिद्धान्तलाई स्वीकार्य बनाउदै केही शब्दहरू विश्वब्यापी अर्थात् विश्वका सबैशब्दकोशमा जस्ताको तस्तै प्रयोग हुन थालेका छन् | आज योग, गुरू, निर्वाण, मोक्ष, कर्म, संस्कार र…

मनोविज्ञान कि चित्त विज्ञान ?

मनोविज्ञान कि चित्त विज्ञान ? आजभोली मनोविज्ञानको निकै चर्चा हुन्छ | सन् १९०२ मा भारतीयले अंग्रेजीको साइकोलोजी भन्ने शब्दलाई मनोविज्ञान भनेर अनुवाद गरे | ठ्याक्कै यही शब्द नेपाल शिक्षा जगतले पनि समाए | अंग्रेजीको साइकी शब्दको अर्थ प्राणसरह हुनुपर्छ…