Posted inBlog Contemporary धर्म-संस्कृति
राष्ट्रराज्य : जहाँबाट घृणावाद जन्मियो !
राष्ट्रराज्य : जहाँबाट घृणावाद जन्मियो ! विचारक मदनमणि दीक्षित लेख्छन् "काठमाडौँका राजा जयप्रकाश मल्ल पराजित भएर भागेपछि मात्र हनुमान ढोकामा बसेर बडामहाराजाधिराजले राज्यव्यवस्थालाई पुर्वबत चलाई राखेका थिए" | (हिन्दू संस्कृतिको परिशीलन पृष्ठ ४००) अर्थात् उनले उपत्यका जितेपछि पनि यहाँका…








