Posted inBlog Contemporary धर्म-संस्कृति
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय
चारवैष्णव सम्प्रदाय सक्षिप्त परिचय भविष्य महापुराणमा चार आधिकारिक वैष्णव सम्प्रदायहरूको वर्णन भएको छ | वैष्णवको अर्थ विष्णु समबन्धि उपासक हुन्छ | नेपाली समाजमा वैष्णव भन्दा साथ विशुद्ध शाकाहारी, अहिंसक, भगवान विष्णु वा उनका अवतारहरूको उपासना गर्ने र मन्दिर, उपासना…





