दर्शनशास्त्र बुझौं 

दर्शनशास्त्र बुझौं 

दर्शनशास्त्र बुझौं (१) दर्शनशास्त्र के हो ? दर्शनशास्त्रले परमसत्यको विषयमा जिज्ञासा, खोज तथा निर्णय दिने प्रयत्न गर्छ | वर्तमानमा दर्शनशास्त्र भने तत्व विज्ञान, नीति विज्ञान, तर्क-विज्ञान ज्ञान-विज्ञान र मूल्य विज्ञानको उत्पत्ति, कार्य र सीमा तोक्ने प्रयत्न गर्छ | असलमा,…
के महाकवि देवकोटा दार्शनिक थिए ?

के महाकवि देवकोटा दार्शनिक थिए ?

के महाकवि देवकोटा दार्शनिक थिए ? १. दूई जना अध्येता प्रा.डा. दुर्गा प्रसाद अर्याल र गोविन्द शरण उपाध्यायले महाकवि देवकोटाका कृतिमा आधारित भएर दार्शनिक अध्ययन गरेका छन् | अर्यालले नेपाली विषयको विद्यावारिधि गरेका हुन् भने उपाध्यायले दर्शनशास्त्र विषयमा |…
खुसीको खेत

खुसीको खेत

खुसीको खेत -१ (लारा र रानिकोट भन्ज्याङ) खुसी मनको अवस्था हो | खेत शब्द संस्कृतको क्षेत्रबाट अपभ्रस भएर बनेको हो | खुसी कस्तो खेतमा राम्ररी सप्रिन्छ ? उत्तर सजिलो छैन | तर जसले शरीरको तहमा खुसी खोजिरहेका छन्, तिनलाई…
स्वघोषणा : भोट 

स्वघोषणा : भोट 

स्वघोषणा : भोट १. सधैं झूटो बोल्ने, सधैं विकास र रोजगारको सपना देखाउने तर भएका कलकारखानाआदि बेचेर आफन्तलाई पोस्ने राजनैतिक पार्टीका कुनै पनि नेतालाई भोट दिने छैन | २. घरमा अर्बौंको सम्पति हुँदाहुँदै राष्ट्रलाई दोहन गरेर विदेशमा उपचार गराउने…
मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि

मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि

मानसिक स्वास्थ्य अर्थात् चित्त-शुद्धि १. आज विश्व मानसिक स्वास्थ्य दिवस हो | नेपाली र भारतीयहरूलले "विश्व मानसिक दिवसको हार्दिक शुभकामना" भन्दै संदेश प्रवाहित गरिरहेका छन् | मैले आफैसंग प्रश्न गरें - के मानसिक दिवसका अवसरमा शुभकामना दिनु उचित हो…
दर्शनशास्त्र के हो ?

दर्शनशास्त्र के हो ?

दर्शनशास्त्र के हो ? १. नेपालमा दार्शनिक बन्ने वा आफ्नो संस्कृतिलाई सबैभन्दा बढी दार्शनिक भएको भन्दै "दार्शनिक जामा" पहिर्याउने प्रयत्न गरेको पढ्न सकिन्छ | एस्तो प्रयत्न गर्नेमा जातीय, धार्मिक तथा सामाजिक "परिचय"को वकालत गर्ने नेता टाइपका विद्वान वा व्यक्तिहरू…

पशुबलि र शास्त्र

पशुबलि र शास्त्र पशुबलिका सवालमा शास्त्रहरूले हिंसा र अहिंसा दूवैलाई मान्यता दिएको छ | आफ्नो परम्पराअनुसार चाडवाड मान्नुपर्छ | बलि दिनेले बलि नदिनेलाई र बलि नदिनेलाई बलि दिनेले आलोचना गर्नु आवश्यक छैन | शास्त्रहरुले पशुबलि र विशुद्ध सात्विक दूवै…
असली दर्शनशास्त्र !!

असली दर्शनशास्त्र !!

असली दर्शनशास्त्र !! असली दर्शनशास्त्र के हो र कुन् हो ? दर्शनशास्त्रका विद्यार्थीहरूले एस्तो प्रश्न कम नै गर्छन् | तर जसले गरे पनि प्रश्न त प्रश्न नै हुन् | सबै प्रश्नको उत्तर हुँदैन तर उत्तर नभए पनि प्रश्नचाहिं हुन्छन्…
मनोविज्ञान कि चित्त विज्ञान ?

मनोविज्ञान कि चित्त विज्ञान ?

मनोविज्ञान कि चित्त विज्ञान ? आजभोली मनोविज्ञानको निकै चर्चा हुन्छ | सन् १९०२ मा भारतीयले अंग्रेजीको साइकोलोजी भन्ने शब्दलाई मनोविज्ञान भनेर अनुवाद गरे | ठ्याक्कै यही शब्द नेपाल शिक्षा जगतले पनि समाए | अंग्रेजीको साइकी शब्दको अर्थ प्राणसरह हुनुपर्छ…
शिक्षाक्षेत्रमा पर्वतबाट “मल्लवाद”

शिक्षाक्षेत्रमा पर्वतबाट “मल्लवाद”

शिक्षाक्षेत्रमा पर्वतबाट "मल्लवाद" सरकारी विद्यालयहरूलाई "झोलावाद"बाट मुक्त गर्ने अचुक औषधि पर्वतको पैंयु गाउँपालिकाले आरम्भ गरेको छ | शिक्षा क्षेत्रमा यो बालेन कदमलाई मैले "मल्लवाद" भन्न रुचाएं | यो कामले (निर्णयले) थर मल्ल झैं, काम पनि मल्ल (पहलमान) फलिभूत हुने…