असहमति 

असहमति 

असहमति  (१) पश्चिमाहरूको नक्कल गर्दै बृद्धभएका आफ्ना वुवाआमालाई वृद्धाश्रममा राख्नुपर्छ भनेर वकालत गर्ने तथाकथित आधुनिकतावादीसंग | (२) सधैं नेपाल र नेपाली संस्कृतिको वदनाम गर्ने र नेपालमा सधैं वेथिति, भ्रष्टाचार र समस्यामात्रै छ भनेर विश्वमंचमा रिपोर्ट पेस गर्दै भविष्यको लागि…
एलोपेथ र आयुर्वेद सहकार्य गर !!

एलोपेथ र आयुर्वेद सहकार्य गर !!

एलोपेथ र आयुर्वेद सहकार्य गर !! आधुनिक चिकित्साको विश्वासनीयता बढी छ किनभने परीक्षण विधि र रोग-निराकरण गर्ने क्षमतामा अन्य चिकित्साविधिहरूले यसका तुलनामा सफलता प्राप्त गरेका छैनन् | निश्चित मानदंड अन्तरगत विज्ञानको सहयोग लिएर एलोपेथिक चिकित्सा पद्यति निर्विवाद स्वीकारको विषयवस्तु…
सनातन हिन्दू तथा बौद्ध धर्म

सनातन हिन्दू तथा बौद्ध धर्म

सनातन हिन्दू तथा बौद्ध धर्म प्राचीनकालदेखि नै नेपालमा हिन्दू, जैन, बौद्ध तथा बोनहरू सहअस्तित्वमा रहेका छन् | वेदलाई अपौरुषेय हो भन्ने सैद्धान्तिक मतभिन्नता वाहेक बौद्ध तथा सनातनीहरूमा मतभेद छैन | नाकका आधारमा धार्मिकताको विभाजन गर्ने मोजेजका मानससन्तानहरू (इसाई, मुस्लिम,…
अथ इन्टरनेटकथा !!

अथ इन्टरनेटकथा !!

अथ इन्टरनेटकथा !! विश्वविद्यालयले भन्छ अनलाइन पढाउँ | विद्यालयहरूले भन्छन् बालबालिकालाई अनलाइन पढ्ने व्यबस्था गर | लकडाउनमा घर वसेर फुर्सदमा भएका गुरू, विद्वानहरू अनलाइनमा आफ्ना प्रवचन सुन्न आग्रह गर्छन्, आफुलाई पनि सुन्न मनपर्छ | यी सबैका लागि इन्टरनेट चाहिन्छ…
संस्कृत शिक्षाको विरोध !!

संस्कृत शिक्षाको विरोध !!

संस्कृत शिक्षाको विरोध !! म - तपाईंले वेद पढ्नु भएको छ ? उहाँ - छैन म - मनुस्मृति पढ्नु भएको छ ? उहाँ - छैन म - संस्कृतको कुनै किताव पढ्नुभएको छ ? उहाँ - छैन म - केही…
राष्ट्र-चिन्तन

राष्ट्र-चिन्तन

राष्ट्र-चिन्तन-१ वेदको अर्थ ज्ञान हो | वेदहरूले जन्मभूमिलाई राष्ट्र मात्र होइन मातृभूमि समेत भनेका छन् | मातृभूमि नै जन्मभूमि हो | जन्मभूमिलाई मातृभूमिका रूपमा प्रतिष्ठा दिनु भनेको महिलाशक्तिका लागि पुरुषहरूले दिन सक्ने सर्वोच्च सम्मान हो | वेदले राष्ट्र, नारीशक्ति…
मैले बुझेको योग

मैले बुझेको योग

मैले बुझेको योग अथ योगानुशासन् - अर्थात् योग अनुशासन हो भने बाक्यबाट महर्षि पतंजलिले करिव २८०० वर्ष अगाडी लेखेको योगसूत्र आरम्भ हुन्छ | चार अध्यायभित्र केवल १९५ सूत्रमा रहेको यो सानो पुस्तक आज विश्वले चासो राख्ने रचना बनेको छ…
हामी र हाम्रा मन्दिर  

हामी र हाम्रा मन्दिर  

हामी र हाम्रा मन्दिर नेपालमा कति मठमन्दिर छन् ? कसैसंग अभिलेख छैन | निजी, सार्वजनिक र गूठी यी तीन श्रेणीमा नेपाली मन्दिरहरूलाई राख्न मिल्छ भन्ने मेरो ठहर हो त्यैपनि गूठीअन्तर्गत निजी र सार्वजनिक दूवै प्रकारका मन्दिर छन् भनेर बुझ्नुपर्छ…
विवाहका लागि भगवान् श्रीकृष्णको सुझाव

विवाहका लागि भगवान् श्रीकृष्णको सुझाव

विवाहका लागि भगवान् श्रीकृष्णको सुझाव विवाहका सम्बन्धमा भगवान् श्रीकृष्णले एस्तो सुझाव दिनुभएको छ : "जसको धन, कूल, ऐश्वर्य, सौदर्य तथा आयआर्जन आफुसरहको हुन्छ तिनैसंग विवाह र मित्रता गाँस्नु पर्छ | आफुभन्दा धेरै माथिल्लोतह वा तल्लोतहको सम्बन्ध सुखद हुँदैन |"…
योगेश्वर श्रीकृष्णवारे ठीक बुझाई

योगेश्वर श्रीकृष्णवारे ठीक बुझाई

योगेश्वर श्रीकृष्णवारे ठीक बुझाई अरूले जे-जसो मानोस् मैले श्रीकृष्णलाई परमात्मा मान्छु | यो श्रद्धा मेरो अध्ययनले विकसित भएको हो | विश्वमा श्रीकृष्णजस्तो अद्भूत व्यक्तित्व जस्तो उपास्य अर्को हुनै सक्द्दैन | तेस्तै दम्पतिका रूपमा राधाकृष्ण अद्वितीय छन् | राधाकृष्णको प्रेम…