Govinda Sharan

दर्शनशास्त्र किन पढ्ने ?

दर्शनशास्त्र किन पढ्ने ? दर्शनशास्त्र निकै परिचित विषय हो | राजनीति, अर्थनीति, समाजनीति, धर्मनीति तथा नीतिक्षेत्रमा अभिरुचि राख्ने, पत्रकारिता, न्याय, लेखन, तथा अनुसन्धानमा अभिरुचि राख्नेहरूले दर्शनशास्त्रका विषयमा केही नकेही बुझेका हुन्छन् | चिन्तन, मनन तथा सिद्धान्त अभिनिर्माणमा क्रियाशील व्यक्तिहरूका…
मात्र नौ घण्टा !!

मात्र नौ घण्टा !!

मात्र नौ घण्टा !! अहिले विश्वभरी १३४१० बटा अणुवम, हाड्रोजन बम, नाइट्रोजनआदि वमहरू छन् | यी बमहरूलाई एकै पटक प्रयोग गर्ने हो भने हाम्रो पृथ्वी खरानीमा परिणित हुन केवल ९ घन्टा लाग्छ | अर्थात् केवल ९ घण्टामा हाम्रो सुन्दर…
अहिंसालक्षणो धर्म:

अहिंसालक्षणो धर्म:

अहिंसालक्षणो धर्म: महात्मा चाणक्यले सङ्ख्या सूचि ५१० औं सूत्रमा धर्मको प्रमुख लक्षण नै अहिंसा हो भनेर जनसाधारणलाई सचेत गरेका छन् | यो सूत्रको उपस्थितिले चाणक्यका वखतमा राजनैतिक, धार्मिक र सांस्कृतिक व्यवस्थाअन्तर्गत हिंसाहरू हुन्थे भन्ने प्रष्ट हुन्छ | महाभारतमा प्रत्यक्ष…
सनातन-मनोविज्ञान

सनातन-मनोविज्ञान

सनातन-मनोविज्ञान वैदिक, जैन र बौद्धशास्त्रहरूले मनलाई सुख तथा दुखको कारण मानेको छ | सुख होस् वा दुख दूवै संचित, क्रियमाण, प्रारब्ध र आगामी यी चारकर्ममा आधारित हुन्छ | संचित कर्मको अर्थ हो भूतकालमा गरेका कर्मको फल अहिले प्राप्त हुनु,…
नेपाली मनको कुरा

नेपाली मनको कुरा

नेपाली मनको कुरा नेपालमा मनोविज्ञानिकहरूले आफ्ना अनुसन्धानमा संस्कृतका शब्दकोशमा कोशकारहरूले समावेश गरेका मनका नामहरू, तिनको उत्पत्ति, अर्थ र प्रयोजनहरू अनुसन्धानमा समावेश गर्नुभएको छ त ? अनुसन्धान-निर्देशकहरूले आफ्नो संस्कृति र बांग्मयमा भएका सम्वन्धित विषयहरूको ज्ञानलाई अनुसन्धानमा समावेश गर्दा यो विषयवस्तुसंग…
विलक्षण “म”

विलक्षण “म”

विलक्षण "म" आजको मितिसम्म मसंग मेरो "म" वाहेक केही छैन | मैले जानेबुझेपछि यो मसंग अनवरत छ, अखण्ड छ, मैले चाहे पनि नचाहे पनि यो "म"मसंग अभिन्न रूपमा हिंडिरहेको छ | मेरा औंलाका हरेक चाप, हरेक श्वाससंग मेरो "म"…
नेपालको मौलिक कला

नेपालको मौलिक कला

नेपालको मौलिक कला अर्थात् Vocational education नेपाली शिक्षाविद् तथा नीतिनिर्माताहरूले प्राचीनतम समयदेखि अध्ययन/अध्यापन गर्दै आएका यी विषयहरू वारे थाहा छ कि छैन ? यी प्राविधिक शिक्षाका विधाहरू आज पनि समाजमा प्रचलित छन् | विषयहरू थपिएका छन्, घट्ने सवाल नै…
शिक्षित हुनु छोरी भ्रुणहत्या गर्ने लाइसेन्स हुँदैछ, किन ?

शिक्षित हुनु छोरी भ्रुणहत्या गर्ने लाइसेन्स हुँदैछ, किन ?

शिक्षित हुनु छोरी भ्रुणहत्या गर्ने लाइसेन्स हुँदैछ, किन ? छोरीलाई देवीका रूपमा सम्मान गर्ने र पूजा गर्ने नेपाली परम्परामा शिक्षितहरूको जमात बढ्दैगर्दा "छोरी" भ्रुणहत्या गर्नेहरूको सङ्ख्या बढ्दै गरेको "कृपा"को खोजले निर्दिष्ट गरेको छ | अनुसन्धानहरूले हरेक वर्ष करिव ५०…
धर्मो रक्षति रक्षित: धर्मको सुरक्षा गर्ने आफै सुरक्षित हुन्छ

धर्मो रक्षति रक्षित: धर्मको सुरक्षा गर्ने आफै सुरक्षित हुन्छ

धर्मो रक्षति रक्षित: धर्मको सुरक्षा गर्ने आफै सुरक्षित हुन्छ | धर्मको रक्षाले मानव समाजको रक्षा हुन्छ | यहाँ यदि धर्म शब्दको अर्थ रिलिजन भन्ने बुझियो भने अनर्थ हुन्छ | धेरैजसो रिलिजनहरूको इतिहास रक्षाको लागि होइन आफ्नो प्रचारप्रसारका लागि करोडौं…
कठोर क्यान्सर !!!

कठोर क्यान्सर !!!

कठोर क्यान्सर !!! क्यान्सर कस्तो रोग हो ? यो चिकित्सकलाई थाहा हुन्छ | लाग्नेलाई थाहा हुन्छ र लाग्नेलाई सहयोग गर्ने (आर्थिक तथा सामाजिक) थाहा हुन्छ | मैले पहिलो पटक केमोथेरापीमा लैजाँदा क्याविनमा बस्ने निर्णय गरें | यो सुनेर नर्सले…