Posted inBlog Contemporary शिक्षा-सरोकार
नेपाललाई शिक्षाको केन्द्र बनाऔं
७७ बटा विश्वविद्यालय खोलौं नेपालीले सबैभन्दा बढी चिन्ता गर्नु पर्ने विषय खस्किंदो शिक्षाको गुणस्तर हो भने पहिलो राजनैतिक प्राथमिकता दिएर सुधार्नु पर्ने, विशिष्टिकरण गर्नु पर्ने र विकास गर्नु पर्ने पनि शिक्षाक्षेत्र नै हो | राणाकालमा शिक्षाक्षेत्र सबैभन्दा निम्छरो थियो…




