Posted inBlog धर्म-संस्कृति हिन्दूत्व
एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य !
एउटा अद्भूत युवा सन्यासी : शंकराचार्य ! आज भारतवर्षका दुई आचार्य सिद्धान्तकारहरू जन्मेको विश्वास गरिन्छ : आचार्य शङ्कर र रामानुज | मलाई सबैभन्दा मन पर्ने दार्शनिक आचार्य शङ्कर हुन् | उनले काल ३२ वर्षको छोटो उमेरमा सम्पूर्ण भारतवर्ष घुमेर…





