भारतवर्षीय परिपेक्षमा धर्म र दर्शन छुट्टिन सक्छन् ?

भारतवर्षीय परिपेक्षमा धर्म र दर्शन छुट्टिन सक्छन् ?

भारतवर्षीय परिपेक्षमा धर्म र दर्शन छुट्टिन सक्छन् ? १. धर्म र दर्शनको उत्पत्ति फरक अवस्थामा भएको हो भने उद्देश्य पनि फरक फरक हुनु स्वाभाविक हुन्छ | डरले धर्म र जिज्ञासाले दर्शनशास्त्रको आरम्भ भएको शास्त्रीय मान्यता छ | साथै, धर्म…
दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता !

दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता !

दर्शनशास्त्रमा आस्तिकता र नास्तिकता ! दर्शनशास्त्रको एउटा हाँगा हो - तत्वशास्त्र | अंग्रेजीमा Metaphysics भन्ने गरिन्छ | तत्वशास्त्रका तीनबटा विभाग छन् : सृष्टिशास्त्र, ईश्वरशास्त्र र मनशास्त्र अर्थात् मनोविज्ञान | आज भोली मनोविज्ञानले आफुलाई दर्शनशास्त्रको अङ्ग मान्दैन तर मनशास्त्रको काम…
सिद्धान्तकार : बालकृष्ण सम

सिद्धान्तकार : बालकृष्ण सम

सिद्धान्तकार : बालकृष्ण सम बालकृष्ण सम राणा परिवारमा जन्मिए - यो उनको अपराध होइन | उनले राणा परिवारमा पाउने सुविधा पाए त्यो उनको अधिकार हो | अरू पनि राणाहरू थिए - बालकृष्ण राणा भन्दा धनि थिए, रवाफिला थिए तर…
पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द

पृथ्वीनारायण शाह र स्वामी विवेकानन्द हिन्दुहरू आफ्नो उदारतावादी संस्कृति र बहुलवादका कारण सधैं सङ्कटमा परेको इतिहास छ भने आज पनि उपर्युक्त स्थिति वदलिएको छैन | बामपन्थी र धर्मनिरपेक्षतावादी राजनीति गर्नेहरूले धर्म र धार्मिकतालाई खासै महत्व दिंदैनन् तर आजको मितिमा…
हिन्दू-पुनर्जागरण र पृथ्वीनारायण शाह

हिन्दू-पुनर्जागरण र पृथ्वीनारायण शाह

हिन्दू-पुनर्जागरण र पृथ्वीनारायण शाह १. हिन्दू पुन:जागरण आधुनिक समयमा हिन्दु सनातन धर्मको पुनर्जागरणका पृथ्वीमारायण शाह नै हुन् | भारतवर्षमा धेरै राजा भए तर ती सबैले आफ्नो राज्यको कुरा गरे | राणा प्रताप होस् वा शिवाजी - दूवैले अकवर र…
नेपाललाई शिक्षाको केन्द्र बनाऔं

नेपाललाई शिक्षाको केन्द्र बनाऔं

७७ बटा विश्वविद्यालय खोलौं  नेपालीले सबैभन्दा बढी चिन्ता गर्नु पर्ने विषय खस्किंदो शिक्षाको गुणस्तर हो भने पहिलो राजनैतिक प्राथमिकता दिएर सुधार्नु पर्ने, विशिष्टिकरण गर्नु पर्ने र विकास गर्नु पर्ने पनि शिक्षाक्षेत्र नै हो | राणाकालमा शिक्षाक्षेत्र सबैभन्दा निम्छरो थियो…
आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !!

आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !!

आधुनिक मानवतावादको परिपेक्षमा मनुस्मृतिलाई बुझ्दा !! आधुनिक मानवतावादी चिन्तनको उद्देश्य कुनै पनि भेदभाव विना हरेक मान्छेलाई गरिमा (Dignity) पूर्ण सहयात्रिका रूपमा स्वीकार गर्दै उसको सम्मान गर्नु र सम्मान प्राप्त गर्नु हो | अंग्रेजी डिग्निटी शब्दले मानवअधिकारलाई पनि आकर्षित गर्छ…
निम्बार्काचार्यको दार्शनिक परम्परा र पाश्चात्य दर्शन

निम्बार्काचार्यको दार्शनिक परम्परा र पाश्चात्य दर्शन

निम्बार्काचार्यको दार्शनिक परम्परा र पाश्चात्य दर्शन १. कार्तिक पूर्णिमामाका दिन विश्वभरी आचार्य निम्बार्कको ५०१९ सौं जन्मजयन्ति मनाइदै छ | आचार्य निम्बार्कको जन्म कार्तिक पूर्णिमाका दिन हालको दक्षिण भारतमा भएको विश्वास गरिन्छ | नियमानंद, निम्बादित्य भनिने र सुदर्शन चक्रमा अवतारका…
शब्दहरूको सही प्रयोग गरौँ

शब्दहरूको सही प्रयोग गरौँ

शब्दहरूको सही प्रयोग गरौँ भनिन्छ, शब्द र अर्थमा अभिन्न सम्बन्ध हुन्छ | महाकवि कालिदास प्रष्ट रूपले रघुवंश महाकाव्यको आरम्भमा उल्लेख गर्नुभएको छ | संस्कृत भाषालाई देववाणी भन्नुको कारण पनि यो व्याकरण, व्युत्पत्ति र पूर्णअर्थ सामर्थ्य भएकोले हो | वैदिक,…
दुई सन्त : नरहरी नाथ र विवेकानन्द

दुई सन्त : नरहरी नाथ र विवेकानन्द

दुई सन्त : नरहरी नाथ र विवेकानन्द कालिकोटको एउटा गाउँमा गरीव क्षेत्री परिवारमा जन्मिएका योगी नरहरी नाथ र भारतीय कलकत्ताको एउटा सरकारी जागिरेको परिवारमा जन्मिएका स्वामी विवेकानन्दको तुलना गर्नुको अर्थ अलि घोचिलो छ | सन् १८६३ मा जन्मिएका नरेन्द्र…