Posted inBlog Contemporary Psychology
धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ
धैर्यको अभ्यासले आत्महत्या रोक्न सकिन्छ प्रसंग २०१९ अप्रेल महिनाको हो | नेदरल्याण्डका एउटा सानो नगरका मेयरसंग उहाँको आफिसमा हामीबिच भलाकुसारी चल्दै थियो | तेत्तिकैमा लोकलपत्रिकामा आत्महत्याको समाचारमा आँखा पर्यो | मेयरले सोधिन् "तपाईंको देशमा पनि आत्महत्या गर्छन् ? "धेरैले…





