विज्ञानको विरोधाभाष आज विविसीमा एउटा विज्ञान चर्चा सुन्दै थिएँ | त्यसअनुसार यो विश्व निरन्तर फैलिरहेको छ | हरेक मिनट ४० प्रकाश वर्षका हिसावले यो फैलिँदो छ | यदि यो कुरा सत्य हो भने एक मिनट मै हामीले देखिरहेको ग्यालेक्सी…
नासाको एउटा खवर !! आज नासाको एउटा खवर पढें | हवल टेलीस्कपले ठूलो काम गरेछ | दुई खरव प्रकाश वर्ष टाढाका गेलेक्सीको फोटो खिचेछ | म भने निकै अलमलमा परें | टेलीस्कपले प्रकाशको फोटो खिचेको हो | हबलटेलीस्कपले फोटो…
संस्कृत वारे ८ हरफ विश्वमा ७१५१ बटा भाषा छन् | एतिनै सङ्ख्यामा भाषाहरू सधैंका लागि लोप भैसकेका छन् भने करिव ८०० भाषाहरू लोपोन्मुख छन् र सन् २०५० सम्म करिव ३७० भाषाहरू सधैंका लागि लोप हुने अनुमान गरिएको छ |…
के नेपालीमा विज्ञान हुँदैन ? आज नेपाली शिक्षा जगत निकै आलोचित छ | कक्षा १० होस् वा १२ दूवैमा सबैभन्दा विद्यार्थी असफल हुने विधा नै अंग्रेजी हो | ग्रामीणभेकमा पढेका अधिकांश विद्यार्थीहरू अंग्रेजीको डरले माथिल्लो कक्षामा पढ्न जान बाट…
मानसिक स्वास्थ्यका सेवाग्राहीलाई परामर्श मनोवैज्ञानिक परामर्श आजको जीवनशैलीका लागि अनिवार्यझैं बनेको छ | मानसिक तनावले व्यक्तिमा डेरा जमाएको छ | यस्तो अवस्थामा, जोसंग परामर्श सेवाको पहुँच छैन, उनीहरू यथास्थितिका लागि बाध्य छन् तर जोजससँग यसको पहुँच छ, उनीहरूले परामर्श-सेवालाई…
विज्ञान, धर्म र आध्यात्म प्रसिद्ध बैज्ञानिक आइन्स्टाइन, निकोला टेस्ला, न्युटनआदिले धार्मिक तथा आध्यात्मिक प्रतिमान तथा संस्कारहरूको आलोचना गरेर आफ्नो बौद्धिक पक्ष व्यर्थ हुने तर कुनै पनि निष्कर्षमा पुग्न नसकिने ठानेर होला, यी विषयमा खासै टीकाटिप्पणी गरेका छैनन् | विज्ञान,…
चौथो पुरुषार्थ र गीता वात्स्यायनले कामसूत्र नामक ग्रन्थमा धर्मको विभाग जैमिनी र मनुको मनुस्मृति एवं मीमांसासूत्रलाई, कामको विभाग आफु वात्स्यायनले ग्रहण गरेको बताएका छन् भने अर्थको विभागचाहिं चाणक्यले ग्रहण गरेको पनि उल्लेख गरेका छन् | धर्मको विभाग जैमिनी-मनुले, अर्थको…
चिनारी केही व्यक्ति वा समुदायलाई लाग्छ, दर्शनशास्त्रको प्राध्यापकले आफ्नो मौलिक परिचय दिने सांस्कृतिक, धार्मिक तथा सामाजिक परिचय विर्सेर सधैं निरपेक्षतावादी चिन्तन अवलम्बन गर्दै आफ्नो परिचय त्याग्नुपर्छ ! यस्तो पूर्वाग्रही चिन्तन राख्ने व्यक्ति वा समुदायले व्यक्तिको व्यक्तिगत, सांस्कृतिक, सामाजिक तथा…
ओशो रजनीश र महर्षि महेश योगी ओशोको नामले चिनिने चन्द्र मोहन जैन (१९३१-९०) र महेश योगीका रूपमा प्रसिद्ध महेश प्रसाद (१९१८-२००८) दुवैको जन्म भारतमा भएको हो र दूवैले औपचारिक/अनौपचारिक रुपमा दर्शनशास्त्रको शिक्षा प्राप्त गरेका हुन् | ओशो अल्पजीवि रहे…
किन म क्रिस्चियन होइन ? बर्ट्रान्ड रसेलको अन्तर्वार्ता सीबीसी टिभी शीर्षकमा अन द एक्जिस्टेन्स अफ गॉड एन्ड द आफ्टरलाइफ (१९५९): प्रश्न: "तिमी किन क्रिश्चियन होइनौ?" रसेलको जवाफ: "किनभने म कुनै पनि क्रिश्चियन धर्मको लागि कुनै प्रमाण देख्दिन। मैले ईश्वरको…