Posted inBlog Contemporary संस्कृत
मैले एसो भने
मैले एसो भने "संस्कृत शव्दबाट संस्कृति बनेको हो | हामीले अंग्रेजी पढ्न निकै प्रयत्न गर्नुपर्छ तर संस्कृत पढ्ने तेती परिश्रम गर्नुपर्दैन | संस्कृत हामीले बोल्ने नेपाली, मैथिली, भोजपुरी, नेवारीआदिमा संस्कृत शब्दहरू राइछाई छन् | नेपाली बोल्नेले अंग्रेजी सिक्न गरिने…







