संस्कृतको संस्कृति
संस्कृतको संस्कृति म संस्कृतको ज्ञाता होइन | मलाई संस्कृत मन पर्छ तेसैले संस्कृतका पक्षमा बोल्छु, लेख्छु | मेरा पिता जी र मेरा दीक्षा गुरू दूबै संस्कृतका साधक हुनुहुन्थ्यो | मैले आफ्नो बाल्यकाल बटुकहरूका वीचमा बटुक बनेर विताएको थिए |…





