गुरुकुलको चिन्ता
गुरुकुलको चिन्ता एउटा गुरुकुल विषयक गोष्ठीमा उपस्थित वरिष्ठ विद्वानहरूले गुरुकुल असफल हुनुको कारण वारे पनि परिचर्चा गर्नु भयो | उहाले भन्नुभयो, हामीहरू हिन्दूहरू आफ्नो बोलाई र गराई मा निकै फरक गर्छौं | भन्ने वेलामा वैदिक संस्कृति एस्तो महान छ,…





