gsharan icon

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास

धर्मदर्शन र विज्ञानको दृष्टिकोणमा धार्मिक विश्वास दर्शनशास्त्रका लक्षहरू मध्ये परमसत्यको खोज गर्नु र सत्यतत्थ्यहरूलाई स्थापित गर्न सुझाव दिनु पनि हो | देखिएका, सुनिएका, बुझिएका सबै घटना वा विषयहरू सत्य हुँदैन र नदेखिएका, नसुनिएका, नबुझिएका तथा अनुभव नगरिएका विषयहरू पनि…
gsharan icon

कट्टरपन्थी धर्मनिरपेक्षता

कट्टरपन्थी धर्मनिरपेक्षता भारतमा राममन्दिरको उद्घाटन हुँदै गर्दा नेपाली राजनैतिक शक्तिहरू गुफामा पसेका थिए तर स्वतन्त्र भनिने मतियारहरूले नेपाली हिन्दू धर्मावलम्बीहरूलाई "सुझाव र विश्लेषण"को घृणावादी चस्मा निर्माण गर्ने प्रयत्न गरे र गरिरहेका छन् | धेरैले यिनको यो बोलीलाई "डलरवाद" भन्दै…
gsharan icon

हिन्दूत्व र नारीअस्मिता

हिन्दूत्व र नारीअस्मिता वैदिक सनातन धर्मको सर्वोच्च सत्य, तत्व "ब्रह्म"को नाममा रक्सीको ब्राण्ड बन्दा हिन्दूहरूलाई के चासो ! अल्लाह, मोहम्मद, जिसस ब्राण्डको रक्सी आए पो धार्मिक तथा सांस्कृतिक अधिकारको हनन हुन्छ कसैको धार्मिक भावनाको हनन हुन्छ ? के ब्रह्मज्ञानीहरू…
gsharan icon

धर्मपरिवर्तन कसरी नियन्त्रण गर्न सकिन्छ ?

धर्मपरिवर्तन कसरी नियन्त्रण गर्न सकिन्छ ? जसुवा प्रोजेक्टको रिपोर्ट र लक्ष हेर्ने र बुझ्ने हो भने विश्वभरिमा सबैभन्दा बढी धर्मपरिवर्तन गर्नेहरू मध्येमा नेपालीहरू पर्छन् | यदि यसै गतिमा नेपालीहरूले धर्मपरिवर्तन गरे भने सन् २०५० मा नेपालमा हिन्दू, बौद्ध, जैन,…
गङ्गाबाट बोल्गासम्म

गङ्गाबाट बोल्गासम्म

गङ्गाबाट बोल्गासम्म भारतीय वामपन्थी लेखक राहुल संास्कृत्यायनका साहित्यको नेपाली वामपन्थी विद्वानहरूमा निकै प्रभाव पारेको देखिन्छ | अझैं खरो शब्दमा भन्दा नेपालका बामपन्थी विचारकहरूले "सबैभन्दा वढी" उद्धरण गर्ने र परिचर्चा गर्ने मध्ये संास्कृत्यायनका पहिलो भारतीय वामपन्थी र दोस्रोमा देवीराम चट्तोपाध्याय…
चाँदीका किरा र मेरो ऋग्वेद

चाँदीका किरा र मेरो ऋग्वेद

चाँदीका किरा र मेरो ऋग्वेद हाम्रा पुर्खाले विद्या जोगाउन लोक्ताको कागज बनाए | कटुस, सिमी, घोडताप्रे, सिमली र पन्ग्रेको मसी बनाए | बासको कलम बनाए | लाखौलाख श्लोक भएका ग्रन्थहरू वर्षौं लगाएर छाला, भोजपत्र र लोक्ताको कागजमा सारे |…
अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल

अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल

अमृतं गमय : प्रदुषण उन्मुक्त नेपाल नेपालमा एस्तो एउटा बर्ग विकसित भइरहेको छ जसले हिन्दू धर्म, संस्कार तथा संस्कृतिको संरक्षण एवं सम्वर्धनको कुरा गर्ने जोसुकैलाई नीचताको दृष्टिकोणले हेर्छ | उसको नजरमा हिन्दुत्वको कुरा गर्नु भनेको ट्वीन टावरमा आक्रमण गर्ने…
gsharan icon

हिन्दूमय विश्व

हिन्दूमय विश्व धर्मको अर्थ असल गुण हो | हिन्दुको अर्थ हो - हीनताबोध नभएको व्यक्ति | हिन्दुहरूले गौरव गर्नुपर्छ कि आज विश्व असलगुण खोज्दै छ | असल गुणहरू अपनाउने प्रयत्न गर्दैछ | असलगुण सबैका लागि हुन्छन् | असल गुणको…
gsharan icon

शोध निर्देशन : अवको बाटो

शोध निर्देशन : अवको बाटो हामीले गरेका/गराएका शोधकार्यहरूमा संस्कृत र पालीभाषामा लेखिएका हजारौं ग्रन्थहरूको अध्ययन/अध्यापन नगर्ने तर कुइरेहरूले अंग्रेजीमा लेखिएदिएका कितावहरूलाई आफ्नो विचारको माध्यमबनाउंदा नचाहेर पनि कुइरेहरूको बायसनेसले ठाउँ पाउँछ | बरू, थोरै भए पनि संस्कृत र प्राचीन पाली…
गुरुकुलको चिन्ता

गुरुकुलको चिन्ता

गुरुकुलको चिन्ता एउटा गुरुकुल विषयक गोष्ठीमा उपस्थित वरिष्ठ विद्वानहरूले गुरुकुल असफल हुनुको कारण वारे पनि परिचर्चा गर्नु भयो | उहाले भन्नुभयो, हामीहरू हिन्दूहरू आफ्नो बोलाई र गराई मा निकै फरक गर्छौं | भन्ने वेलामा वैदिक संस्कृति एस्तो महान छ,…