Posted inBlog Contemporary शिक्षा-सरोकार
सुनका टुक्राहरू
सुनका टुक्राहरू त्यो दिन हामी सबै बसेर हिमाल, पहाड र तराईको गीत गाइरहेका थियौं, मुक्तिनाथ र जनकपुरका भजनहरू गाइरहेका थियौं कि त्यो मान्छे आएर हामी बीच बस्यो | हामीले सधैंझैं पाहुनाको स्वागत गर्यौं | ऊ धेरै दिनको भोको रहेछ…




